एन्फा यु–१८ युथ लिग : विजेता पुलिसलाई पराजित गर्दै एनआरटी उपविजेता
१६ पौष २०८१
•
१ मिनेट पाठ
एन्फा यु–१८ युथ लिग : विजेता पुलिसलाई पराजित गर्दै एनआरटी उपविजेता
न्युरोड टिम (एनआरटी) ललित स्मृति एन्फा यु–१८ युथ लिगमा उपविजेता बनेको छ। मंगलबार लिग विजेता नेपाल पुलिस क्बललाई पराजित गर्दै एनआरटीले दोस्रो स्थानमा रहँदै लिग सकेको हो ।  




मंगलबार नै भएको अर्को खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ ले पराजित गर्दै संकटा क्लबले पनि तेस्रो स्थान पक्का गर्यो ।  

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको लिगको अन्तिम खेलमा पुलिस क्लबलाई २–१ ले पराजित गर्दै एनआरटी दोस्रो स्थान हात पार्न सफल भएको हो। २२ खेलबाट एनआरटीको ४७ अंक रह्यो भने नेपाल पुलिसले ४८ अंक जोड्यो। एनआरटीभन्दा दुई अंक कम जोडेको संकटा तेस्रो भयो।  

थ्रीस्टार क्लब चौथो र मछिन्द्र क्लब पाँचौ भए । 

एनआरटीको जितमा पुकार गोलेले पहिलो हाफको अतिरिक्त समयमा र अजित तामाङले ५४औं मिनेटमा गोल गरे । अग्रता भने पुलिसले कप्तान सुवास बमको गोलबाट नवौं मिनेटमा लिएको थियो । 
अर्को समाचार
एन्फा यू-१८ लिग : मनाङ मर्स्याङ्दीको पोष्टमा थ्रीस्टारको पाँच गोल, आर्मीलाई वाकओभर
१५ पौष २०८१
•
१ मिनेट पाठ
एन्फा यू-१८ लिग : मनाङ मर्स्याङ्दीको पोष्टमा थ्रीस्टारको पाँच गोल, आर्मीलाई वाकओभर
ललित मेमोरियल एन्फा यू-१८ लिगको पछिल्लो खेलमा थ्रीस्टार क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा थ्रीस्टारले मनाङ मर्स्याङ्दी क्लबलाई एकका विरुद्ध पाँच गोलले पराजित गरेको हो ।  




थ्रीस्टारको जितमा क्याप्टेन बोगटीले २ तथा विजय उराव, रोमन श्रेष्ठ र सगुन भुलुनले समान एक गोल गरे ।  

मनाङका लागि आयुश लिम्बूले सान्त्वना गोल फर्काए ।  

सोमबारको पहिलो खेलमा भने एफसी खुमलटारले आवश्यक संख्यामा खेलाडी मैदान उतार्न नसकेपछि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई विजेता घोषणा गरिएको थियो। 

एन्फाका अनुसार क्लबले लिखित रूपमा खेल नखेल्ने जानकारी गराएपछि प्रतिस्पर्धा नियमअनुसार आर्मीलाई स्वतः ३–० ले विजयी भएको घोषणा गरिएको थियो ।  
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस