दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिप २०२५ को फाइनलमा पुगेको छ।
बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्ट म्याचमा भारतविरुद्धको जित दर्ता गर्दै अष्ट्रेलियाले आफ्नो स्थिति बलियो बनाएको छ। आईसीसीले अष्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पुग्नबाट एक जित मात्र टाढा रहेको भनेकाे छ।
यस्तो अवस्थामा भारतका लागि अर्को टेस्टमा जित निकै महत्वपूर्ण हुनेछ। आईसीसीले फाइनल पुग्न भारतले अष्ट्रेलियाविरुद्धको अन्तिम टेस्टमा जित्नुपर्ने बताएको छ।
त्यसपछि श्रीलंका र अष्ट्रेलियाबीचको टेष्ट शृंखला श्रीलंकाले जित्यो वा शृङ्खला ०–० बराबरी रह्यो भने भारतको आशा बाँकी रहन्छ। यसका लागि भारत श्रीलंकाको प्रदर्शनमा भर पर्नु पर्ने देखिन्छ।