२४औं आहा! रारा पोखरा गोल्डकप फुटबलको दोस्रो क्वाटरफाइनलमा आज थ्रीस्टार क्लब र र मछिन्द्र फुटबल क्लबबीच खेल हुने भएको छ। खेल आज दिउँसो साढे २ बजे पोखरा रंगशालामा हुँदैछ।
सहरा क्लब पोखराको आयोजनामा जारी खेल फागुन तीन गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा तीन विदेशीसहित १२ टिम सहभागी छन्। आयोजकका अनुसार प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार नगद रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।