आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याल्डसँगको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ। दोस्रो ओभरको पाँचौ बलमा करन केसीले विकेट दिलाएका हुन्। स्कटल्यान्डका जर्ज मुन्सीलाई करनले कुसल भुर्तेलबाट क्याचआउट गराएका हुन्।
स्कटल्यान्डले पहिलो विकेट गुमाउँदा एक रनमात्रै जोडेको छ। पहिलो ओभर सुोमपाल कामीले मेडन फालेका थिए।
स्कटल्यान्डले पहिलो विकेट गुमाउँदा एक रनमात्रै जोडेको छ। पहिलो ओभर सुोमपाल कामीले मेडन फालेका थिए।