करातेमा नेपाल तेस्रो
२३ असार २०७७
•
१ मिनेट पाठ
करातेमा नेपाल तेस्रो
आइएसकेयु इन्टरनेसनल अनलाइन कराते काता च्याम्पियनसिपमा नेपाल सोमबार तेस्रो स्थानमा खुम्चेको छ।  




समान ६/६ स्वर्ण, रजत र कांस्यसहित नेपालले तेस्रो स्थान प्राप्त गरेको प्रशिक्षक सुरेन्द्र श्रेष्ठले जानकारी गराए। भारतले समान ११/११ स्वर्ण, रजत र २५ कांस्यका साथ पहिलो स्थान प्राप्त गर्दा इरानले भने १० स्वर्ण,  पाँच रजत र सात कांस्यसहित दोस्रो स्थान प्राप्त ग-यो। इन्टरनेसनल सोतोकान कराते युनाइटेड (आइएसकेयु) र इन्स्टिच्युट अफ सोतोकान कराते युनाइटेड (आइएसकेयु)को संयुक्त आयोजनामा सञ्चालित च्याम्पियनसिपको अन्तिम दिन नेपालले थप एक स्वर्ण, दुई रजत र एक कांस्य जोड्न सफल भयो।

अन्तिम दिन भेट्रान्स महिला विधामा राखेपकी प्रशिक्षक एवं खेलाडी कुन्ती गुरुङ जिमीले नेपालका लागि थप एक स्वर्ण जोडिन्। यस्तै सिनियर विधाको पुरुषतर्फ नेपालका सोनिम मानन्धर र महिलातर्फ निता आचार्य रजत पदक जित्न सफल भए। सिनियर पुरुषतर्फ बब्लु रैनले कांस्य पदकमा चित्त बुझाए।
अर्को समाचार
नेपाल-भारत प्रथम अर्न्तराष्ट्रिय फुलकन्ट्याक्ट शिन क्योकुशिन करातेमा रेजिना र निरुलाई स्वर्ण
३० फागुन २०६९
•
२ मिनेट पाठ
नेपाल-भारत प्रथम अर्न्तराष्ट्रिय फुलकन्ट्याक्ट शिन क्योकुशिन करातेमा रेजिना र निरुलाई स्वर्ण
सन्तोष सिंह, गौशाला (महोत्तरी), फागुन ३०- नेपाल-भारत प्रथम अन्तरार्ष्ट्रिय फुलकन्ट्याक्ट शिन क्योकुशिन करातेमा काठमाडौंकी रेजिना दर्लान र मकवानपुरी निरु घलान स्वर्ण सहित समुह विजेता भएकी छिन।




काठमाडौंकी दर्लान ४५ केजि मुनि तौल समुहमा मकवानपुरकी सोनिया रुम्बालाई पराजित गर्दै स्वर्ण सहित समुह विजेत भइन। ४५ मुनि तौल समुहमा रुम्बा रजत र मकवानपुर कै श्रृजना लामाले कास्य पदक पाइन। समुहको वेष्ट फाइटर मकवानपुरकै बिमला स्याङ्गो भइन्।

महिला तर्फको ५० केजि मुनि तौल समुहमा मकवानपुरकी निरु घलानले मकवानपुरकै निर्मला लामालाई पराजित गर्दै समुह विजेता भइन। समुहको स्वर्ण घलान, रजत लामा र लालकन्दीकी कोपिला पौडेल कास्य पदक लिन सफल भइन। समुहको वेष्ट फाइटर काठमाडौकी किरण सुवेदि भइन्।

महोत्तरीको गौशालामा मंगलबार देखि शुरु भएको प्रथम अर्न्तराष्ट्रिय फुलकन्ट्याक्ट शिन क्योकुशिन कराते आज दोश्रो दिन पनि जारी छ। नेपाल र भारतका ६४ राष्ट्रिय खेलाडी सहभागि भएका छन्। नेपाल शिन क्योकुशिन कराते संघ गौशाला महोत्तरीको आयोजनामा मंगलबार देखि शुरु भएको दुई दिवसिय प्रतियोगितामा ७ स्वर्ण, ७ कास्य, १४ रजतका लागि विभिन्न ६ समुहमा नेपाल भारतका खेलाडी प्रतिस्पर्धा गर्दै छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस