सुपर जनरल टी–२० क्रिकेट लिगको तालिका सार्वजनिक
१४ फागुन २०७७
•
२ मिनेट पाठ
सुपर जनरल टी–२० क्रिकेट लिगको तालिका सार्वजनिक
सुपर जनरल अन्तर क्लबस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको खेल तालिका अनुसार पोखरा रंगशाला क्रिकेट मैदानमा यही फागुन १७ गते चितवन क्रिकेट टिमले स्याङजा क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिता शुरु हुनेछ ।  




के.एन स्पोर्टस प्रा.लिको  आयोजना तथा सुपर जनरल(द कन्फिडेन्स च्वाईस)को मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको दोस्रो दिन १८ गते पहिलो खेल चितवन क्रिकेट टिमले बालुवाटार क्रिकेट क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्ने छ । एफ एण्ड एफ हाम्रो मार्ट प्रालि, गण्डकी प्रदेश क्रिकेट संघ तथा कास्की जिल्ला क्रिकेट संघको सहयोगमा आयोजित टी–२० क्रिकेट लिगमा दोस्रो दिनको दोस्रो खेल भने सुपर जनरल पोखरा ११ ले स्याङजा क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने खेल तालिका छ ।  

यसैगरी १९ गते दुई खेल खेलाईने छ । के.एन स्पोर्ट प्रालिका प्रबन्ध निर्देशक विधान श्रेष्ठका अनुसार १९ गते पहिलो खेल सुपर जनरल पोखरा ११ ले चितवन  क्रिकेट टिमसँग खेल्ने छ । दोस्रो खेल बालुवाटार क्रिकेट क्लबले स्याङजा क्रिकेट क्लबसँग खेल्ने तालिका तय गरिएको छ ।  

२० गते पहिलो खेल सुपर जनरल ११ ले बालुवाटार क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ । अर्को खेल भने पेलिकन्स क्रिकेट क्लब तनहुँले बाग्लुङ क्रिकेट क्लबसँग खेल्ने छ । २१ गते पहिलो खेल मिक्समाण्डु क्लबले पेलिकन्स क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ । दोस्रो खेल जनकपुर क्रिकेट क्लब जनकपुरले बाग्लुङ क्रिकेट क्लबसँग खेल्ने तालिका बनाइएको छ । २२ गते पहिलो खेल पेलिकन्सले जनकपुर क्रिकेट क्लबसँग खेल्दा दोस्रो खेल भने बाग्लुङ क्रिकेट क्लबले मिक्समाण्डु क्रिकेटसँग प्रतिस्पर्धा गर्ने छ । २३ गते मिक्समाण्डु क्रिकेटले  जनकपुर क्रिकेटसँग प्रतिस्पर्धा गर्ने छ । २४ गते भने सेमिफाईनलका खेलहरु खेलाईने छ । फाईनल २६ गते हुने छ । प्रतियोगिताको अफिसियल अनलाईन पार्टनर भने खेलाडी न्युजडटकम रहेको छ ।  

क्रिकेट विजेताले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले भने ट्रफी पाउने छ । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र उत्कृष्ट व्याट्सम्यानलाई समेत पुरस्कार प्रदान गरिएको के.एन स्पोर्टस प्रालिले जनाएको छ । क्रिकेटको विकासमा नयाँ आयाम हुने अभियानको साथ के.एन स्पोर्टसको अयोजनामा पहिलो पटक क्लबस्तरीय टी–२० क्रिकेट आयोजना गरिएको हो । 
अर्को समाचार
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
१ घण्टा अघि
•
१ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। 
लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। 
कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। 
यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। 
भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। 
२ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो। 


‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस