अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई सात पदक
१२ साउन २०७१
•
२ मिनेट पाठ
अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई सात पदक
लण्डन- बेलायतस्थित रेडिङमा सम्पन्न १० औं अन्तर्राष्ट्रिय मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियन्सिपमा नेपाली खेलाडीले एक स्वर्णसहित सात पदक जित्यो। प्रतियोगितामा नेपालकी अमिता राईले स्वर्ण पदक जितिन्। यसैगरी अशोक खड्का र अर्जुन सुनवारले पुम्सेमा रजत पदक जिते। खड्का टिमका प्रशिक्षक हुन।




प्रतियोगितामा रोहित तामाङले ६८ केजी तौल समूह र सरिता श्रेष्ठले ४६ केजी तौल समूह र मनोज लामाले ५८ केजी तौल समूहमा कास्य पदक जिते। नेपालका तर्फबाट ८ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। दुई खेलाडी पदक विहिन बने। गत शनिवारदेखि सुरु भएको सो खेल दुई दिनसम्म चलेको थियो।

गैरआवासीय नेपाली संघ बेलायत, जेन मार्सल आर्टस र सगरमाथा तेक्वान्दो डोजाङको संयुक्त प्रतियोगिता आयोजना भएको हो। प्रतियोगितामा नेपालसहित १० राष्ट्रका ३ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए। खेलमा जुनियर र सिनियरतर्फ प्रतिस्पर्धा भए भने नेपालले सिनियर तर्फ मात्र खेलेको थियो।

सो खेल हेर्न बेलायतका बिभिन्न शरहबाट नेपालीहरुको ओइरो लागेको गैरआवासीय नेपाली संघ युकेका उपाध्यक्ष कृष्ण तिमिल्सिनाले जनाकारी दिए। उनले खेलमा नेपाली खेलाडीले प्राप्त गरेको सफलता उत्साहप्रदक भएको बताए। उनले सो खेल सफल पार्न सहयोग गर्ने सबै पक्षलाई एनआरएन युकेको तर्फबाट धन्यवादसमेत दिए।
अर्को समाचार
अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई दुई पदक
१६ वैशाख २०८१
•
१ मिनेट पाठ
अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई दुई पदक
नेपालले जापानमा भएको २०औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा शनिबार दुई पदक जितेको छ।




जापान वाटाको आयोजनामा भइरहेको च्याम्पियनसिपमा टार्जन कायात मगर र उकेश थापा मगरले पदक जितेका हुन्।

टार्जनले पुरुष ३० वर्षमुनि व्यक्तिगत पुम्सेमा कांस्य पदक जिते। टार्जनले ६.६० र उकेशले ६.६३ स्कोर गरे। २४ देशको सहभागिता रहेको यस प्रतियोगितामा आइतबार साग स्वर्णविजेता वीरबहादुर महराले ७४ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्।

नीरज देउवा, चन्द्रबहादुर रानामगर, धनबहादुर तामाङ, सानी रानामगरको पनि चुनौती रहनेछ। टोलीको प्रशिक्षकमा भजिन्द्रबहादुर क्षेत्री छन्।

जापान वाटाको आयोजनामा जारी प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस