काठमाडौं- नेपालले एसिसी यु–१६ प्रिमियर क्रिकेटमा जितको ह्याट्रिक गरेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले आइतबार ओमानलाई १ सय २ रनले पराजित गर्यो। जितेन्द्रसिंह ठकुरीले प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राख्दा नेपालले ओमानलाई १ सय ६५ रनको लक्ष्य तेर्स्याएको थियो। रोयल सेलान्गर क्लबमा जबाफमा आएको ओमानलाई नेपालले २९ ओभरमा ६२ रनमै खुम्चायो।
देव्रेहाते स्पिनर अनिल खरेलले ६ विकेट लिएर ओमानलाई धरासायी बनाए। बुटवलका १३ वर्षे अनिल नेपाली टोलीका कान्छा खेलाडी हुन्। म्यान अफ द म्याच अनिलले सोक्रममा १६ रनमात्र खर्चेका थिए।
नेपालले यसअघिका दुवै खेल जितिसकेको छ। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई १० विकेटले र सिंगापुरलाई ४९ रनले पराजित गरेको थियो। बाँकी दुवै खेल जिते नेपाल विजेता बन्ने छ। नेपालले सोमबार बहराइनसँग र बुधबार आयोजक एवं डिफेन्डिङ च्याम्पियन मलेसियासँग खेल्नेछ।
जितेन्द्रको अविजित ३२ रनमा नेपाल पूरा ४० ओभर खेली १ सय ६४ रनमा अलआउट भयो। ५७ बलका खेलेका जितेन्द्रले कुनै चौका प्रहार गर्न भने सकेनन्। नेपाली इनिङ्समा केवल २ चौका समावेश थियो। आशिफ शेख र प्रनित थापाले मात्र १–१ चौका प्रहार गरेका थिए। उपकप्तान आशिफ १२ र प्रनित १६ रनमा आउट भए।
नेपालबाट अन्य खेलाडीमा शुशान्तसिंह थापाले १७, रवि शाहले ९, रवीन्द्र जंग शाहले २५, कप्तान सुमित महर्जनले १४, पवन सर्राफले ८ र अनिल खरेलले ३ रन जोडे। विजय चौधरी र आशिष पोखरेल खाता नखोली आउट भए। ओमानका हितेश कुमारले ५ र महेश कुमारले २ विकेट लिए।

........
मलेसियामा भइरहेको एसिसी युु–१६ प्रिमियर क्रिकेटमा अहिले नेपाल र ओमानबीच खेल भइरहेको छ। रोयल सेलङ्गर क्लबमा भइरहेको खेलमा नेपालले ओमानलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो। निर्धारित ४० ओभरको खेलमा नेपालले सबै विकेटको गुमाउँदै १६४ रन जोडेको हो।
जितेन्द्रसिंह ठकुरीले एसिसी यु–१६ प्रिमियर क्रिकेटमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राख्दा नेपालले ओमानलाई १ सय ६५ रनको लक्ष्य तेर्स्याएको सकेको हो।
जितेन्द्रको अविजित ३२ रनमा नेपाल पुरा ४० ओभर खेली १ सय ६४ रनमा अलआउट भयो। ५७ बलका खेलेका जितेन्द्रले कुनै चौका प्रहार गर्न भने सकेनन्। नेपाली इनिङ्समा केवल २ चौका समावेश थियो। आशिफ शेख र प्रनित थापाले मात्र १–१ चौका प्रहार गरेका थिए। उपकप्तान आशिफ १२ र प्रनित १६ रनमा आउट भए।
नेपालबाट अन्य खेलाडीमा शुशान्तसिंह थापाले १७, रवि शाहले ९, रवीन्द्र जंग शाहले २५, कप्तान सुमित महर्जनले १४, पवन सर्राफले ८ र अनिल खरेलले ३ रन जोडे। विजय चौधरी र आशिष पोखरेल खाता नखोली आउट भए। ओमानका हितेश कुमारले ५ र महेश कुमारले २ विकेट लिए।
नेपालले यसअघिका दुवै खेल जितिसकेको छ। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई १० विकेटले र सिंगापुरलाई ४९ रनले पराजित गरेको थियो।

यो पनि –