काठमाडौं-अखिल नेपाल फुटवल संघका (एन्फा) अध्यक्ष गणेश थापालाई तत्काल निलम्वन गरी कार्यबाहक अध्यक्ष नियुक्त गर्न सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ।
संसदको सार्जजनिक लेखा समितिले थापालाई निलम्वित गरी अन्य पदाधिकारीबाट कार्यबाहक अध्यक्ष नियुक्त गर्न खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो। समितिका सभापति जनार्दन शर्माले अनियमिततामा संलग्न देखिएका ४ जना पदाधिकारी अध्यक्ष, महासचिव, कोषाध्यक्ष र निर्माण संम्वन्धि जिम्मा लिएका ब्याक्तिलाई निलम्वन गर्न निर्देशन दिएको जानकारी दिँदै बाँकी पदाधिकारीबाट कार्यबाहक अध्यक्ष नियुक्ति गर्न सकिने जानकारी दिए।