भक्तपुर युवा टिमको आयोजनामा भक्तपुरमा भइरहेको भक्तपुर कप २०७८ फुटबल प्रतियोगिताको सोमबारको प्रतियोगितामा सिद्धि गणेश खेलकुद समिति र नक्साल फुटबल क्लव विजयी भएका छन्। सिद्धि गणेशले इष्टर्न भक्तपुर साँंगालाई २-० ले पराजित गरी सिद्धि गणेश विजयी भएको हो।
यस्तै नक्सा फुटबल क्लवले रेले फुटबल क्लवलाई १-० ले पराजित गरेको हो। सोमबारबाट पहिलो चरणका सम्पूर्ण प्रतियोगिताहरु सकिएका छन्। मंगलबारको क्वाटर फाइनलका खेलहरु भक्तपुर युवा टिम र बनेपा व्याइज क्लबवीच हुनेछ।
दोश्रो प्रतियोगिता भक्तपुर फुटबल क्लव र छोगर्न फुटबल क्लवबीच हुने छ। प्रतियोगिताको फाइनल खेल फागुन १४ गते हुनेछ। प्रतियोगितमा १६ वटा टिम सहभागी थिए।