काठमाडाैं-राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा तथा खेलाडीहरु सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री तथा पूर्व प्रशिक्षक अन्जन केसीविरुद्ध प्रहरीले राज्यविरुद्ध अभियोगमा अनुसन्धान सुरु गरेको छ। बिहीबार बयानका लागि प्रहरीले काठमाडाैं परिसरको हिरासतबाट अपराध महाशाखाको कार्यालयमा बयानका लागि लैजादा पाँचैजना खेलाडीले मास्कले अनुहार छोपेका थिए।
पाँचमध्ये चारजनाले ज्याकेटको टोपीले टाउको छोपेका थिए। हातमा लागेको हतकडी छोप्न उनीहरूले ज्याकेटको गोजीमा हत घुसाएका थिए।
पछिल्लो पंक्तिमा कप्तान सागर थापाले बाँकी दुइ खेलाडीसँग अापसमा हात अल्झाएर सँगै हिडेका देखिए, तीनैजनाको हात गोजीमा घुसेको थियो। उनीहरूको अघि बाँकी दुइ खेलाडीपनि उस्तैगरि हात अापसमा अल्झाएर गोजीमा हात घुसाएर हतकडी लुकाउने प्रयासमा थिए। खेलाडीको सिर झुकेको थियो।
हेर्नस् भिडियोः