क्वाटरफाइनलमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित
२२ माघ २०७२
•
१ मिनेट पाठ
क्वाटरफाइनलमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित
आइसीसी यु-१९ विश्वकपको पहिलो क्वाटरफाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको छ। बंगलादेशले नेपाललाई ६ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा सुरक्षित गरेको छ। टस जितेर ब्याटिङ गरेको नेपालले बंगलादेशसामु २ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। १ सय १२ रनको विजय लक्ष्य पछ्याएको बंगलादेशले १० बल अगावै विजय पाएको हो।बंगलादेशको लागि जाकिर हसनले सर्वाधिक अविजिति ७५ रन बनाए भने मेहदी हसनले अविजित ५५ रन बनाए। त्यस्तै जोयराजले ३८ र पिनाक घोसले ३२ रन बनाए।




यसअघि नेपालले टस जितेर बंगलादेशसामु २ सय १२ रनको चुनौति पेस गरेको थियो। नेपालले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर २ सय ११ रन बनायो। नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ७२ रन बनाए। उनले ८० बलमा ७२ रन बनाए।

त्यस्तै सन्दीप सुनारले ७ रन, योगेन्द्र सिंह कार्कीले १ रन, सुनिल धमलाले २५ रन, अरिफ शैखले २१ रन, राजवीर सिंहले ९ रन, कुशल भुर्तेलले १४ रन, दिपेन्द्र सिंह ऐरीले २२ रन, सुशील कँडेलले २ रन र प्रेम तामाङले अविजित २२ रन बनाए।
अर्को समाचार
यु–१९ विश्वकपः नेपाल पाँचौं स्थानको लागि प्रतिस्पर्धा गर्दै
२४ माघ २०७२
•
२ मिनेट पाठ
यु–१९ विश्वकपः नेपाल पाँचौं स्थानको लागि प्रतिस्पर्धा गर्दै
काठमाडौं—नेपालले आइसीसी यु–१९ विश्व कप अन्तर्गत पाँचौ स्थानको लागि मंगलबार पाकिस्तान र वेस्ट इन्डिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। शुक्रबार नेपाल क्वाटरफाइनलमा आयोजक बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो।




बंगालदेशमा भैरहेको प्रतियोगितामा सोमबार चौथो क्वाटरफाइनलमा पाकिस्तान र वेस्ट इन्डिजले खेल्दैछ । विजेता टोलीले सेमिफाइलनमा बंगलादेशसँग खेल्नेछ । पराजित हुनेले नेपालसँग खेल्नेछ। पांचौ स्थानका लागी भएको खेलमा पराजित भए नेपालले सातौं स्थानको लागी प्ले अफ खेल खेल्नेछ ।

अर्को सेमिफाइलनमा भारतसँग इङल्यान्ड र श्रीलंकाबिचको विजेताले खेल्नेछन । आइतबार श्रीलंका र इङल्यान्डले खेल्दैछन । ढाकामा भैरहेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एशोसियट राष्ट्रलाई आइसीसीले आगामी विश्व कपमा सोझै सहभागी गराउने निर्णय गरेको छ । यु–१९ विश्व कपको आगामी संस्करण सन् २०१८ मा न्युजिल्यान्डमा हुदैछ।

कप्तान राजु रिजालको कप्तानीमा प्रतियोगिता खेलिरहेको नेपाली टोलीले पहिलो खेलमा न्युजिल्यान्डलाइ ३२ रनले हराउँदै विजयी सुरुआत गरेको थियो । समुह 'डी' अन्तर्गत आयरल्यान्डलाई ८ विकेटले हराएपछि नेपाल दोस्रो पटक विश्व कपको क्वाटरफाइनलमा पुगेको थियो । नेपाल भारतसँग ७ विकेटले पराजित भएपछि समुहको उपविजेता हुदै क्वाटरफाइनलमा पुगेको थियो ।

यसैगरी शनिबार सेमिफाइनलमा पुग्दा भारतले नामिबियालाई १ सय ९७ रनले पराजित गर्यो ।

ओपनर रिसहाब पन्तले सतक प्रहार गरेपछि भारतले ५० ओभर पुरा खेल्दै ६ विकेटको नोक्सानीमा ३ सय ४९ रन जोडेको थियो। रिसहाबले १ सय ११ रन जोडे। सर्फराज खानले ७६ र अरमान जाफरले ६४ रन बनाए। जवाफमा नामिबियाले ३९ ओभरमा १ सय ५२ रनमा अलआउट भयो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस