नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ।
टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट बनाएर १२५ रन जोड्यो।
तीन ओभरको समाप्तीमा ८/४ को स्थिती रहेको सुदूरको लागि कप्तान दीपेन्द्र सिंह ऐरी सम्हालिँदा १०० माथिको योगफल बनाउन सफल भयो।