# Bharatpur Hospital
भरतपुर अस्पतालले बिमाबापतको ५० करोड भुक्तानी पाएन
अर्थ
Clock १२ वैशाख २०८२ | ३ मिनेट पाठ
भरतपुर अस्पतालले बिमाबापतको ५० करोड भुक्तानी पाएन
चितवनको भरतपुर अस्पतालले स्वास्थ्य बिमाको रकम शोधभर्ना नपाउँदा उपचारमा समस्या भएको छ।
Whatsapp
भरतपुर अस्पताल: अन्य समयमा भन्दा दसैँका अवधिमा प्रसूति सेवा लिने धेरै
स्वास्थ्य
Clock २८ असोज २०८१ | ४ मिनेट पाठ
भरतपुर अस्पताल: अन्य समयमा भन्दा दसैँका अवधिमा प्रसूति सेवा लिने धेरै
यहाँको सरकारी भरतपुर अस्पतालमा दसैँको टीकाको दिनमा १५ जनाले प्रसूति सेवा लिएका छन्। २४ घण्टाका अवधिमा १० जनाले सामान्य र पाँच जनाले शल्यक्रियामार्फत् शिशु जन्माएका हुन्।
Whatsapp
भरतपुर, जहाँ उपचार नपाएर मर्नु पर्दैन!
स्वास्थ्य
Clock २० भदौ २०८१ | २ मिनेट पाठ
भरतपुर, जहाँ उपचार नपाएर मर्नु पर्दैन!
६ महिनासम्म अस्पतालमा बसेर उपचार गरेकी लालुमायाको अस्पतालले आठ लाख तीन हजार तीन सय ६० रूपैयाँ बराबरको उपचार खर्च व्यहोरेको सामाजिक सेवा एकाइ भरतपुर अस्पतालको तथ्यांकमा उल्लेख छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस