# Food testing of Nepal
नेपालको खाद्य परीक्षणलाई भारतद्वारा मान्यता
अर्थ
Clock २२ चैत्र २०८१ | ३ मिनेट पाठ
नेपालको खाद्य परीक्षणलाई भारतद्वारा मान्यता
निर्यात गर्ने वस्तुको परीक्षण गर्न भारत जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ। भारत सरकारले नेपालको प्रयोगशालामा गरिएको परीक्षणलाई मान्यता दिने निर्णय गरेको भारतीय दूतावासले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस