अरूण लामाको ह्याट्रिकसहित चार गोल प्रेरणामा आयोजक गोदावरी नगरपालिकाले दोस्रो उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा सानदार सुरुआत गरेको छ।
विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई फाइनलमा स्तब्ध बनाउँदै एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेस्रो संस्करणको उपाधि उचालेको छ।