१२ मंसिर २०८३
•
नेपाली
•
English
•
ई-पत्रिका
१७° काठमाडौं ·
विज्ञापन दिनुहोस्
मुख्य
नागरिक खोज
निर्वाचन विशेष
राजनीति
समाज
अर्थ
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
नागरिक खोज
निर्वाचन विशेष
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
पत्रिका
शीर्षक, लेखक, वा स्तम्भमा खोज्नुहोस्
(स्पेसबार थिच्नुहोस् शब्द टाइप गरेपछि नेपालीमा परिवर्तन गर्नकोलागि)
खोज्नुहोस्
# Khelkud
खेल
२२ असार २०८२
|
नागरिक
१ मिनेट पाठ
तारकेश्वरद्वारा खेलकर्मी सम्मानित
तारकेश्वर नगरपालिकाले १४औं राष्ट्रपति रनिङ शिल्डमा राम्रो प्रदर्शन गर्ने आफ्ना नगरभित्रका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ।
खेल
२१ असार २०८२
|
एएफपी
२ मिनेट पाठ
जोटाको निधनपछि क्लब फर्कन डर लागिरहेको छ: सालाह
इङ्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलका मोहमद सालाहले आफ्ना सहकर्मी डिएगो जोटाको कार दुर्घटनामा निधन भएपछि क्लब फर्कन डर लागिरहेको बताएका छन्।
खेल
२१ असार २०८२
|
नागरिक
३ मिनेट पाठ
आर्मी र मनाङको विजयी सुरुआत
विभागीय टोली त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबले एन्फा यु–१६ युथ लिग फुटबलमा विजयी सुरुआत गरेका छन्।
खेल
२१ असार २०८२
|
एपी
५ मिनेट पाठ
विश्वकप २०२६ बारे समर्थकको चिन्ता
क्लब विश्वकपमा हालै मात्र मायमीमा भएको खेल हेरेपछि फुटबलका समर्थक भिक्टोर डुमोइसले अमेरिकाले सहआयोजना गर्ने सन् २०२६ को विश्वकप फुटबलबारे चिन्ता व्यक्त गरेका छन्।
खेल
२० असार २०८२
|
नागरिक
१ मिनेट पाठ
पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु
नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी २०८२’ प्रारम्भ भएको छ।
खेल
२० असार २०८२
|
एपी
५ मिनेट पाठ
‘हामी तिमीलाई सधैं सम्झनेछौं जोटा’
पोर्चुगिज स्टार डिएगो जोटा बाल्यकाल छँदा आफ्नै देशका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई आफ्नो आदर्श मान्ने गर्दथे।
खेल
२० असार २०८२
|
नागरिक
१ मिनेट पाठ
पहिलोपल्ट फाइभ ‘ए’ साइड हक्की हुँदै
नेपाल हक्की संघको आयोजनामा पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने भएको छ।
खेल
१९ असार २०८२
|
नागरिक
१ मिनेट पाठ
कामपा-२२ द्वारा खेलाडीलाई सम्मान
काठमाडौं महानगरपालिका-२२ ले बुधबार आफ्नो वडामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ।
खेल
१९ असार २०८२
|
नागरिक
१ मिनेट पाठ
सिटी इन्डोर क्रिकेट असार २९ देखि
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण असारको अन्तिम सातामा हुने भएको छ।
खेल
१६ असार २०८२
|
नागरिक
२ मिनेट पाठ
पार्कर खेलाडी दिनेश सम्मानित
विश्व प्रसिद्ध पार्कर खेलाडी दिनेश सुनार प्रतिष्ठित इन्टरनेसनल नेपाली आर्टिस्ट सोसाइटी (इनास) अमेरिका राष्ट्रिय अवार्ड २०२५ बाट सम्मानित भएका छन्।
Previous
1
2
3
...
12
Next
Loading...
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस