# Khelkud
प्लानिङ ब्वाइज शीर्ष डिभिजनमा
खेल
Clock ३१ वैशाख २०८२ | ३ मिनेट पाठ
प्लानिङ ब्वाइज शीर्ष डिभिजनमा
प्लानिङ ब्वाइज युनाइटेड दुई खेल बाँकी छँदा नै नेपाली घरेलु फुटबलको शीर्ष डिभिजन लिगमा उक्लिएको छ।
Whatsapp
हारले नेपालको सुपर थ्री सम्भावना कमजोर
खेल
Clock ३१ वैशाख २०८२ | २ मिनेट पाठ
हारले नेपालको सुपर थ्री सम्भावना कमजोर
कविता कुँवरको उत्कृष्ट बलिङ बावजुद नेपालले थाइल्यान्डमा भएको आइसिसी टी ट्वान्टी विश्वकप एसिया छनोटमा पहिलो हार सामना गरेको छ।
Whatsapp
मंगलबारदेखि बिएनए कप अन्तरविद्यालय बास्केटबल
खेल
Clock २९ वैशाख २०८२ | १ मिनेट पाठ
मंगलबारदेखि बिएनए कप अन्तरविद्यालय बास्केटबल
आठौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।
Whatsapp
पाकिस्तानलाई ई-स्पोर्ट्स च्याम्पियनसिपको उपाधि
खेल
Clock २९ वैशाख २०८२ | २ मिनेट पाठ
पाकिस्तानलाई ई-स्पोर्ट्स च्याम्पियनसिपको उपाधि
ई-स्पोर्ट्स संघ नेपाल (इसान) को आयोजनामा आइतबार सम्पन्न एसियन ई-स्पोर्ट्स च्याम्पियनसिपको उपाधि पाकिस्तानले जितेको छ।
Whatsapp
‘बी’ डिभिजन लिग: च्यासलले अवसर गुमायो
खेल
Clock २९ वैशाख २०८२ | २ मिनेट पाठ
‘बी’ डिभिजन लिग: च्यासलले अवसर गुमायो
च्यासल युथ क्लबले अग्रता जोगाउन नसक्दा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पाँचौं जित निकाल्ने अवसर गुमाएको छ।
Whatsapp
पब्जीमा इन्डोनेसिया शीर्ष स्थानमा
खेल
Clock २८ वैशाख २०८२ | १ मिनेट पाठ
पब्जीमा इन्डोनेसिया शीर्ष स्थानमा
पब्जी मोबाइल एसियन सो डाउन दोस्रो दिन शनिबार इन्डोनेसिया शीर्ष स्थानमा रहन सफल भएको छ।
Whatsapp
प्रज्वल चम्कँदा मध्यपुरको तेस्रो जित
खेल
Clock २८ वैशाख २०८२ | १ मिनेट पाठ
प्रज्वल चम्कँदा मध्यपुरको तेस्रो जित
प्रज्वल थापामगर चम्किएपछि मध्यपुर युथ एसोसिएसनले जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा तेस्रो जित निकालेको छ।
Whatsapp
दक्षिण एसियाली जुडोमा नेपाल पहिलो
खेल
Clock २८ वैशाख २०८२ | १ मिनेट पाठ
दक्षिण एसियाली जुडोमा नेपाल पहिलो
भुटानमा जारी प्रथम दक्षिण एसियाली जुडो डेभलपमेन्ट च्याम्पियनसिपमा नेपाली टोली पहिलो भएको छ।
Whatsapp
पिएसजी फाइनलमा
खेल
Clock २६ वैशाख २०८२ | १ मिनेट पाठ
पिएसजी फाइनलमा
आर्सनललाई पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।
Whatsapp
पहिलो दिन पुरुषोत्तम र आशिष शीर्ष स्थानमा
खेल
Clock २६ वैशाख २०८२ | २ मिनेट पाठ
पहिलो दिन पुरुषोत्तम र आशिष शीर्ष स्थानमा
नेपालका सिएम पुरुषोत्तम सिलवाल र आशिष फुँयाल प्रभु महालक्ष्मी दोस्रो कोप ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगितामा शीर्ष स्थान ओगट्न सफल भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस