# Laghukatha Saindrya
कवि युवराज अधिकारीको ‘युद्ध युद्ध नै हुन्छ’ लाेकार्पण
कला/साहित्य
Clock ०८ असार २०८२ | १ मिनेट पाठ
कवि युवराज अधिकारीको ‘युद्ध युद्ध नै हुन्छ’ लाेकार्पण
एपेक नेपालले युवराज अधिकारीको कवितासङ्ग्रह ‘युद्ध युद्ध नै हुन्छ’ काे लाेकार्पण गरेकाे छ।
Whatsapp
महिला दिवस
कला/साहित्य
Clock २४ फागुन २०८१ | १ मिनेट पाठ
महिला दिवस
हेर्नु न् ठुली आमा, छोराछोरी बराबरी अरे! दादा सधैं खेल्न जान्छ। मैले किचनमा भान्छा पकाउनुपर्छ। अनि सम्पत्ति पनि दादाकै नाममा होला?
Whatsapp
घाइते समय
कला/साहित्य
Clock १२ फागुन २०८१ | १ मिनेट पाठ
घाइते समय
थाहा छैन, घाइते योद्धा, कतिन्जेल अस्पतालमै छटपटाउनुपर्ने हो? समयको नमिठो चोट बोकेर, उज्यालोको पर्खाइमा, घाइते समयसँग पौँठेजोरी खेल्नुपर्ने भो।
Whatsapp
प्रतिबद्धता
कला/साहित्य
Clock १६ माघ २०८१ | १ मिनेट पाठ
प्रतिबद्धता
ल लिइस्योस् यो सानो भेट। हजुर ठेक्कापट्टा मिलाइदिनुस्, म नगदनारायण मिलाइदिइरहन्छु, यो मेरो प्रतिबद्धता।
Whatsapp
कोहलपुरमा ‘सङ्घर्ष सँगाती’ कार्यक्रम
कला/साहित्य
Clock ०१ पौष २०८१ | १ मिनेट पाठ
कोहलपुरमा ‘सङ्घर्ष सँगाती’ कार्यक्रम
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको आयोजनामा कोहलपुरमा ‘सङ्घर्ष सँगाती’ कार्यक्रम भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस