‘हाम्रो लघुकथा केन्द्र, नेपाल’ले आफ्नो मुहार पुस्तिका पृष्ठको पाँचौं स्थापना दिवसको अवसरमा लघुकथाकारहरू - श्रीओम श्रेष्ठ ‘रोदन’ र दिलिप राई ‘सगर’ लाई सम्मान गर्ने निर्णय गरेकाे छ।
मैले आजसम्म पढेका भीरसँग नाम जोडिएका साहित्यिक कृतिहरुमा राजन मुकारुङको ‘दमिनी भीर’ उपन्यास निकै मन परेको कृति हो भने सामान्य भाषामा लेखिएको भए पनि गोमा पराजुलीको ‘भीरको बाटो हिँडेपछि’ संस्मरणले मनलाई...
बिहेमा पनि घडी दिने चलन छ, सायद ज्वाइँले समय अनुसार चलेर छोरीलाई सुख दिऊन् भनेर होला। तर मेरा ससुरालीलाई छोरीले सुखदुःख पाउने कुराको चासै नभएर होला कि मलाई घडी दिएनन्।
यो दुनियाँमा कसैको भलो सोच्नु बेकार छ, सत्य बाटोमा हिंड्ने मान्छेको जहिल्यै हार छ।
इमान्दारितापूर्वक राम्रो काम गरे पनि के गर्नु, यहाँ राम्रो काम गर्नेको खुट्टा तान्ने बजार छ।