अभिनव साहित्य समाजले महिला साहित्यिक जागरण अभियान अन्तर्गत गृहिणी, शिक्षिका तथा कर्मचारी समेतको प्रतियोगितात्मक आत्मकथा तथा आत्मस्मरण लेखन कार्यकाे आयाेजना गरेकाे छ।
अरूले पनि पर्खेर बसेकी छिन् सोचेकै थिइनँ, भोग्नुपर्ला आज यस्तो दिन सोचेकै थिइनँ।
जसलाई सडकबाट उठाएर दिलमा सजाएँ, उसैले भन्ला आज चरित्रहीन सोचेकै थिइनँ।
‘एक्सक्यूज मी, के म यहाँ बस्न सक्छु?’ एउटा मधुर स्त्रीस्वरले बिथोल्यो मेरो एकाग्रतालाई। हुन त यो कुनै नयाँ कुरा थिएन मेरो लागि। मेरो व्यक्तित्वको आकर्षणले हरेक स्वास्नीमान्छेलाई मतिर डोर्याएकै हुन्थ्...
हिमवत्खण्डका नेपाली भाषीको भाषा, साहित्य, कला तथा संस्कृतिबारे विचार-मन्थन गर्ने उद्देश्यले ‘हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन’ आयोजना हुने भएको छ।
प्रत्येक व्यक्तिलाई राम्रो गर्ने र माथि पुग्ने चाह हुन्छ, तुलना गरेर हेर्दा अर्काको जिन्दगी नै आहा हुन्छ। बाहिर मुस्कान छरेर पिल्सिनेहरू कति छन् कति, भन्छन् खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ।