# Muktak
अरू खुशी हुने त तपाईं रुँदासम्म न हो!
कला/साहित्य
Clock २० कार्तिक २०८१ | १ मिनेट पाठ
अरू खुशी हुने त तपाईं रुँदासम्म न हो!
कुर्सीको आयु पद, शक्ति हुँदासम्म न हो,अरू खुशी हुने त तपाईं रूँदासम्म न हो। सिँगारपटार जति गरे नि आखिर के गर्नु, सौन्दर्य रहने त पानीले नधुँदासम्म न हो।
Whatsapp
अन्त्यहीन अन्त्य
कला/साहित्य
Clock १९ कार्तिक २०८१ | ५ मिनेट पाठ
अन्त्यहीन अन्त्य
घरभाडा तिर्न नसकेको तीनचार महिनामा नै भैसकेको थियो। खानेकुराको ठेगाना थिएन। भोक मेटाउने कुनै वस्तु थिएन। सम्पत्तिको नाममा कागजको खोस्टा थिए।
Whatsapp
नराख वास्ता मसँग, म त परदेशी!
कला/साहित्य
Clock १७ कार्तिक २०८१ | १ मिनेट पाठ
नराख वास्ता मसँग, म त परदेशी!
नराख वास्ता मसँग, म त परदेशी,आज यहाँ, भोलि कहाँ, म त परदेशी। के गर्नु र दिलको भर पर्नै सकिँदैन,पलमै कसको भइदिन्छ भन्नै सकिँदैन।
Whatsapp
धन्य फूलको जिन्दगी!
कला/साहित्य
Clock १७ कार्तिक २०८१ | ४ मिनेट पाठ
धन्य फूलको जिन्दगी!
वास्तवमा फूल माया र प्रेमको प्रतीक हो। श्रद्धाको सगनु पनि हो। मित्रताको चिनो पनि हो।फूलको सौन्दर्यलाई कसले घृणा गर्न सक्छ? फूलको सुगन्धलाई कसले मन नपराउन सक्छ?
Whatsapp
वय पुगेपछि
कला/साहित्य
Clock १७ कार्तिक २०८१ | ५ मिनेट पाठ
वय पुगेपछि
चराहरूले चित्कार भरे। भुकिरहेका कुकुरहरू शान्त भए। कुनै हलचल भएन। सबै स्थिर भयो। यहीबेला खत्रिनी आमाको चित्कार निस्कियो-मरेँ मेरो बाबा!
Whatsapp
मौनता अधिकारी ‘मौनता’ले ल्याइन् ‘फूलरानी’
कला/साहित्य
Clock १६ कार्तिक २०८१ | १ मिनेट पाठ
मौनता अधिकारी ‘मौनता’ले ल्याइन् ‘फूलरानी’
गायक तथा गीतकार रेणु अधिकारी ‘माैनता’ काे राेमान्टिक गीत ‘फूलरानी’ सार्वजनिक भएकाे छ।
Whatsapp
महाकवि लक्ष्मीप्रसाद देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत होः प्रधानमन्त्री ओली
कला/साहित्य
Clock १५ कार्तिक २०८१ | १ मिनेट पाठ
महाकवि लक्ष्मीप्रसाद देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत होः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत भएको बताएका छन्।
Whatsapp
लास पर्दा घाट लैजाला कल्ले बूढाको!
कला/साहित्य
Clock १२ कार्तिक २०८१ | २ मिनेट पाठ
लास पर्दा घाट लैजाला कल्ले बूढाको!
लास पर्दा घाट लैजाला कल्ले बूढाको, रूख ढल्दा आगो ताप्ला कल्ले मूढाको। खुकुरी र खुँडा बोक्दै जोगाएथ्यौं देश, खिया लाग्दा साँध लाउने कल्ले खुँडाको!
Whatsapp
पैसामा मायाको व्यापार गर्नेहरू टिकेका छन्!
कला/साहित्य
Clock १२ कार्तिक २०८१ | २ मिनेट पाठ
पैसामा मायाको व्यापार गर्नेहरू टिकेका छन्!
पैसामा मायाको व्यापार गर्नेहरू टिकेका छन्, लगानीबिनै लाभ कसरी हुन्छ सिकेका छन्। आफ्नैले आफन्त नचिन्ने मानिसको शहरमा,सम्पत्तिको लोभमा मान्छे सजिलै बिकेका छन्।
Whatsapp
विश्वासको होमन
कला/साहित्य
Clock ०९ कार्तिक २०८१ | १ मिनेट पाठ
विश्वासको होमन
भर्खरै टुसाएको छ, खुशीमा आँकुराहरू, कहिले पात पलाउँछ? कहिले कोपिला लाग्छ? अनि कहिले फुल्छ? फूलै फूलको यो विशाल परिधानभित्र!
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस