# Nagarik Aalekha
सहकारीको ६८ वर्षे सिकाइ
विचार
Clock १९ चैत्र २०८१ | ५ मिनेट पाठ
सहकारीको ६८ वर्षे सिकाइ
आर्थिक असमानता विश्वव्यापी रूपमा चुनौतीपूर्ण बन्दै गएको वर्तमान घडीमा सहकारी आयको असमान वितरण कम गरेर सामाजिक न्याय कायम गर्न सहयोगी हुन्छन्।
Whatsapp
‘मेड इन नेपाल’ यात्रामा नेपाल
विचार
Clock १८ चैत्र २०८१ | ९ मिनेट पाठ
‘मेड इन नेपाल’ यात्रामा नेपाल
गत हप्ता मात्र नेपाली अर्थतन्त्रमा केही उत्साहजनक समाचारहरू हेर्न पाउँदा म खुसी भएँ।
Whatsapp
विवाह र बाँझोपनको चिन्तामा चीन
विचार
Clock १८ चैत्र २०८१ | ४ मिनेट पाठ
विवाह र बाँझोपनको चिन्तामा चीन
गत वर्ष चीनमा नयाँ विवाह पाँच भागमा एक भागले घटेको खबर हालै सार्वजनिक भएको छ। यसले २०२४ मा कुल ९५ लाख बालबालिका जन्मेकामा २०२५ मा यो ७३ देखि ७८ लाखमा झर्ने देखिएको छ।
Whatsapp
आयात निर्भर निर्यात व्यापार
विचार
Clock १६ चैत्र २०८१ | ५ मिनेट पाठ
आयात निर्भर निर्यात व्यापार
केही समयअघिसम्म मुलुकको वैदेशिक व्यापारमा संकुचन छाएको थियो। निर्यात तथा आयातमा कमी आउँदा कुल व्यापारसमेत घट्दै गएका तथ्यांक बाहिर आएका थिए।
Whatsapp
राजतन्त्रको राँकेभूत
विचार
Clock १६ चैत्र २०८१ | ७ मिनेट पाठ
राजतन्त्रको राँकेभूत
नेपालमा प्रायः शुक्रबार ठूला घटना हुन्छन्। राजदरबार हत्याकाण्डलगायतका कैयन् दुर्भाग्य यो मुलुकमा यसै दिन परेका छन्।
Whatsapp
मधेस समृद्धिका आधार
विचार
Clock १४ चैत्र २०८१ | ९ मिनेट पाठ
मधेस समृद्धिका आधार
नेपालको कुल क्षेत्रफलको ६.६ प्रतिशत क्षेत्रफल ओगटेको मधेस प्रदेशमा कुल जनसङ्ख्याको २१.१ प्रतिशत बासिन्दा बसोबास गर्छन्।
Whatsapp
न्यायको तड्पाइ कहिलेसम्म?
विचार
Clock १० चैत्र २०८१ | ७ मिनेट पाठ
न्यायको तड्पाइ कहिलेसम्म?
द्वन्द्वकालमा घाइते एवं अपांगता बहन गर्न बाध्य बनाइएका बर्दियाका अशोक सोडारी सहयोगी सामग्री एवं नियमित औषधोपचारका लागि तड्पिरहेका छन्।
Whatsapp
सिँचाइमा आत्मनिर्भर बन्ने लक्ष्य
विचार
Clock १० चैत्र २०८१ | ४ मिनेट पाठ
सिँचाइमा आत्मनिर्भर बन्ने लक्ष्य
नेपाल कृषिमा निर्भर राष्ट्र हो जहाँ अधिकांश जनसंख्या कृषिमा संलग्न छन् तर विडम्बना नै भन्नुपर्छ, यहाँको कृषि उत्पादन अझै पनि मनसुनमा अत्यधिक निर्भर छ।
Whatsapp
बिजुलीमा बाह्य लगानीको बहस
विचार
Clock ०९ चैत्र २०८१ | ४ मिनेट पाठ
बिजुलीमा बाह्य लगानीको बहस
जलविद्युत् आर्थिक कूटनीतिका अनेकन क्षेत्रमध्ये तुलनात्मक लाभ अधिक रहेको क्षेत्र हो।
Whatsapp
राजा थिएनन् साझा
विचार
Clock ०९ चैत्र २०८१ | ७ मिनेट पाठ
राजा थिएनन् साझा
तत्कालीन राजाहरूले लोकतन्त्रलाई कहिल्यै उठ्न दिएनन्। आफ्नो शक्तिका लागि जहिल्यै लोकतान्त्रिक शासन व्यवस्थालाई कमजोरतुल्याउने काम गरे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस