निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले उत्पादनमूलक उद्योगमा लाग्दै आएको करलाई क्रमशः घटाइ पाँच वर्षमा पाँच प्रतिशत विन्दुले कम गर्न माग गरेको छ।
प्रतिद्वन्द्वी गोलकिपरको गल्तीमा फाइदा लिँदै सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सुखद सुरुआत गरेको दिन नयाँ बस्ती युथ र ब्वाइज युनियन क्लबले भने अंक बाँडेका छन् ।
बिहेमा पनि घडी दिने चलन छ, सायद ज्वाइँले समय अनुसार चलेर छोरीलाई सुख दिऊन् भनेर होला। तर मेरा ससुरालीलाई छोरीले सुखदुःख पाउने कुराको चासै नभएर होला कि मलाई घडी दिएनन्।
नागरिक राष्ट्रिय दैनिककी संवाददाता सविता खड्कालाई मानव बेचबिखन तथा ओसारपसार रोकथाम र नियन्त्रणका लागि निरन्तर समाचार तथा लेख लेखेका कारण यस वर्षको राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ।