डोरीमा झुन्डिएर सोही होटलको रङ्गरोगन गर्दै गरेका एक मजदुरले झ्यालबाट उक्त दृष्य देखे। भोक तिर्खाले प्याकप्याकपरेका उनले घुटुक्क थुक निल्दै हावामा उड्दै गरेका आफ्ना साथीलाई देखाए, “ऊ हेर त, यहाँ त हाम्...
भक्तपुरको दधिकोटस्थित ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल)मा बी.ए.एल्.एल्. बी. तेस्रो वर्षका विद्यार्थी निसा पाण्डे सामाजिक उपन्यास ‘निर्षा’ लिएर पाठक माझमा आएकी छन्।
पैसामा मायाको व्यापार गर्नेहरू टिकेका छन्, लगानीबिनै फाइदा कसरी हुन्छ सिकेका छन्। आफ्नैले आफन्त नचिन्ने यो अचम्मको सहरमा, सम्पत्तिको लोभमा मान्छे सजिलै बिकेका छन्।