प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत्खण्डको सभ्यता विश्वमै विशिष्ट रहेको उल्लेख गर्दै कला, साहित्य र संस्कृतिलाई समेटेर हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन आयोजना हुन लागेकामा खुसी प्रकट गरेका छन्...
न जेठाजु चिन्छ न जेठानी चिन्छ अहिलेको पुस्ता,न देवर चिन्दछ न देउरानी चिन्छ अहिलेको पुस्ता। दही मथेको देखोस् कहाँ कहिले सुनोस् घ्यार्रघुर्र, न नेती चिन्दछ न मदानी चिन्छ अहिलेको पुस्ता।
डा. दामोदर पुडासैनी किशोरको ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ कवितासङ्ग्रहले विश्व मानवजगतलाई नयाँ ज्ञान र नयाँ चेतना प्रसार गर्न सफल पाइन्छ। त्यसैले यो विशेष पठनीय छ।
‘साहित्यसुधा नेपाल’ ले छैटौं वार्षिकोत्सवकाे अवसरमा कवि दिव्यलक्ष्मी पोखरेललाई ‘हरिभक्त साहित्यसुधा सम्मान-२०८१’ र पोषराज पौडेललाई ‘केवलपुरे किसान साहित्यसुधा सम्मान तथा पुरस्कार-२०८१’अर्पण गरेकाे छ।