# Nagarik
औसत रह्यो ओली सरकारको ११ महिना
राजनीति
Clock २९ जेष्ठ २०८२ | ५ मिनेट पाठ
औसत रह्यो ओली सरकारको ११ महिना
प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा चौथो पटक मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) को भूमिकामा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ११ महिना पूरा गरे...
Whatsapp
नागरिकतामा सामयिक सुधार
सम्पादकीय
Clock २९ जेष्ठ २०८२ | ४ मिनेट पाठ
नागरिकतामा सामयिक सुधार
नागरिकता राज्यबाट सबै अधिकार प्राप्त गर्न आवश्यक पर्ने पहिलो अधिकार हो। जुन व्यक्ति नागरिकताबिहीन हुन्छ त्यो राज्यबिहीन हुन्छ।
Whatsapp
हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु
समाज
Clock २८ जेष्ठ २०८२ | १ मिनेट पाठ
हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु
कचनकवल गाउँपालिका-७ मा हात्तीलाई छेक्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
Whatsapp
पर्यासाहित्यका अभियन्ता हितानसँग अन्तर्संवाद
कला/साहित्य
Clock २८ जेष्ठ २०८२ | ३ मिनेट पाठ
पर्यासाहित्यका अभियन्ता हितानसँग अन्तर्संवाद
नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले 'स्रष्टासँग साहित्यिक अन्तरसंवाद' कार्यक्रम अन्तर्गत पर्यासाहित्यका अभियन्ता विजय हितान अन्तरसंवाद गरेको छ।
Whatsapp
‘राष्ट्रिय राजनीतिमा नेतृत्व तह अक्षम हुँदाको प्रभाव’
शिक्षा
Clock २८ जेष्ठ २०८२ | ४ मिनेट पाठ
‘राष्ट्रिय राजनीतिमा नेतृत्व तह अक्षम हुँदाको प्रभाव’
विगतमा विद्यार्थी तथा विद्यार्थी संगठनले मुलुकको राजनीतिक व्यवस्था परिवर्तनमा प्रभावशाली भूमिका खेलेको इतिहास साक्षी छ।
Whatsapp
स्रष्टा मिलनमा गङ्गाको ‘झङ्कार’ काे परिचर्चा
कला/साहित्य
Clock २८ जेष्ठ २०८२ | २ मिनेट पाठ
स्रष्टा मिलनमा गङ्गाको ‘झङ्कार’ काे परिचर्चा
स्रष्टा मिलन गंगबूले लघुकथाकार गङ्गाको लघुकथासङ्ग्रह ‘झङ्कार’ काे परिचर्चा गरेकाे छ।
Whatsapp
१० महिनामै भित्रियो साढे १३ खर्ब रेमिटेन्स
अर्थ
Clock २८ जेष्ठ २०८२ | ४ मिनेट पाठ
१० महिनामै भित्रियो साढे १३ खर्ब रेमिटेन्स
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेपछि विदेशबाट रेमिटेन्स आउने क्रम बढेको छ।
Whatsapp
आमाका नामबाट नागरिकता दिने विधेयक संसदीय समितिबाट पारित
राजनीति
Clock २८ जेष्ठ २०८२ | ५ मिनेट पाठ
आमाका नामबाट नागरिकता दिने विधेयक संसदीय समितिबाट पारित
सरकारले संसदमा आमाका नामबाट नागरिकता दिने गरी ल्याएको नागरिकता विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ।
Whatsapp
गणेशमान सिंह रोड रेस असार १४ मा
खेल
Clock २८ जेष्ठ २०८२ | १ मिनेट पाठ
गणेशमान सिंह रोड रेस असार १४ मा
पाँचौं वीर गणेशमान सिंह १० किमि रोड रेस आगामी असार १४ गते हुने भएको छ।
Whatsapp
निश्चल र उमेश सम्मानित
खेल
Clock २८ जेष्ठ २०८२ | १ मिनेट पाठ
निश्चल र उमेश सम्मानित
मार्सल आर्ट्स अर्गनाइजेसन नेपालले अन्तर्राष्ट्रिय पदक विजेता निश्चल तामाङ र उमेश महर्जनलाई मंगलबार नगदसहित सम्मान गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस