# Nagarik
मुस्लिम धर्मावलम्बीले मनाए बक्राइद
धर्म/संस्कृति
Clock २५ जेष्ठ २०८२ | २ मिनेट पाठ
मुस्लिम धर्मावलम्बीले मनाए बक्राइद
कपिलवस्तुका मुस्लिम धर्मावलम्बीले दोस्रो प्रमुख चाड बक्राइद मनाए। मुलुकको राजनीतिक स्थिरता, शान्ति अमनचयनको कामना गर्दै उनीहरूले इद उल अजाहा बक्राइद शनिबार मनाएका हुन्।
Whatsapp
पतञ्जली जग्गा प्रकरण: मेयर थापासहित भक्तपुरका दर्जन बढी प्रतिवादी
राजनीति
Clock २५ जेष्ठ २०८२ | ३ मिनेट पाठ
पतञ्जली जग्गा प्रकरण: मेयर थापासहित भक्तपुरका दर्जन बढी प्रतिवादी
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा भक्तपुरका ए...
Whatsapp
लोकरिझ्याइँको छायामा लोकतन्त्र
विचार
Clock २५ जेष्ठ २०८२ | ६ मिनेट पाठ
लोकरिझ्याइँको छायामा लोकतन्त्र
लगभग एक दशकको अवधिसम्म लोकप्रिय राजनीतिले प्रभुत्व जमाएपछि बेलायत र युरोपेली संघले अहिले आएर आफ्नो बाटो परिवर्तन गर्न सक्ने सम्भावना देखिएको छ।
Whatsapp
कहिले हट्छन् २० वर्षे डेढ लाख सार्वजनिक सवारी?
अर्थ
Clock २५ जेष्ठ २०८२ | ४ मिनेट पाठ
कहिले हट्छन् २० वर्षे डेढ लाख सार्वजनिक सवारी?
२० वर्षभन्दा पुराना गाडीले वायु प्रदूषण र सडक दुर्घटना गराए पनि सरकार पुराना गाडी हटाउने विषयमा अलमल गरिरहेको छ।
Whatsapp
काठमाडौं २५ किमी रेसमा जुलियस र सन्तोषी च्याम्पियन
खेल
Clock २५ जेष्ठ २०८२ | २ मिनेट पाठ
काठमाडौं २५ किमी रेसमा जुलियस र सन्तोषी च्याम्पियन
नेपालकी धाविका सन्तोषी श्रेष्ठ र केन्याका जुलियस म्युरुकी शनिबार नेपाल हेरिटेज २५ किलोमिटर रेसको च्याम्पियन भएका छन्।
Whatsapp
२० वर्षपारि नै हुनुपर्छ बिहेवारी
समाज
Clock २५ जेष्ठ २०८२ | ५ मिनेट पाठ
२० वर्षपारि नै हुनुपर्छ बिहेवारी
यिनै सामाजिक उत्प्रेरकहरूले पछिल्लो समय बहसको विषय बनेको विवाहको उमेर घटाउन हुने या नहुनेबारे धारणा राखेका छन्।
Whatsapp
नागरिकता लिन अस्पताल धाउँदै पारलैंगिक
स्वास्थ्य
Clock २५ जेष्ठ २०८२ | ४ मिनेट पाठ
नागरिकता लिन अस्पताल धाउँदै पारलैंगिक
पुरुषजन्य अंग परिवर्तन गरेका पारलैंगिक (ट्रान्सजेन्डर) हरू पूर्णतः महिला बनिसकेका हुन्छन्। उनीहरूको स्वभाव मात्र महिलाको नभई अंग पनि महिलाकै जस्तो बनिसकेको हुन्छ।
Whatsapp
‘बैंकमा पटकपटक रकम राख्दै-झिक्दैमा सम्पत्ति शुद्धीकरण हुँदैन’
राजनीति
Clock २५ जेष्ठ २०८२ | ५ मिनेट पाठ
‘बैंकमा पटकपटक रकम राख्दै-झिक्दैमा सम्पत्ति शुद्धीकरण हुँदैन’
सर्वोच्च अदालतले कुनै बैंकमा पटकपटक रकम राख्दैमा र निकाल्दैमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) नहुने ठहर गरेको छ।
Whatsapp
खाद्य स्वच्छताको सन्देश
सम्पादकीय
Clock २५ जेष्ठ २०८२ | ४ मिनेट पाठ
खाद्य स्वच्छताको सन्देश
खाद्य गुणस्तरको महत्त्व र आवश्यकता सबै सरोकारवालालाई बुझाउने, पुर्‍याउने उद्देश्यले विश्वभर हरेक वर्ष जुन ७ मा खाद्य स्वच्छता दिवस मनाइँदै आएको छ।
Whatsapp
विकल्प
कला/साहित्य
Clock २४ जेष्ठ २०८२ | ४ मिनेट पाठ
विकल्प
कोरोना कालमै मलाई डिप्रेशन भएको थियो। नेपालमा दुईचार ठाउँमा उपचारको प्रयत्न गरियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस