# Nagarik
‘मैले ‘जन्ते बाख्रो’ मा आफ्नो क्यारेक्टर बुझ्न र त्यसलाई निर्माण गर्न मौका पाएँ‘
कला/साहित्य
Clock २१ जेष्ठ २०८२ | ४ मिनेट पाठ
‘मैले ‘जन्ते बाख्रो’ मा आफ्नो क्यारेक्टर बुझ्न र त्यसलाई निर्माण गर्न मौका पाएँ‘
अभिनेता सौगात मल्ल अभिनयमा अब्बल कलाकार हुन्। उनले पात्रलाई बाँच्ने गरेको प्रतिक्रिया दर्शकबाट पाउने गरेका छन्।
Whatsapp
क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै अटोचालक
समाज
Clock २१ जेष्ठ २०८२ | २ मिनेट पाठ
क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै अटोचालक
यहाँका एक अटोचालकले क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै आएका छन्।
Whatsapp
परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाली महिला
धर्म/संस्कृति
Clock २१ जेष्ठ २०८२ | २ मिनेट पाठ
परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाली महिला
यहाँको रिब्दीकोट गाउँपालिका–३ का महिलाले पञ्जैबाजा बजाउने तालिम लिएर विवाह, व्रतबन्धलगायत धार्मिक उत्सव र सभासमारोहमा आफ्नो सीप देखाउन थालेका छन्।
Whatsapp
गायक घनश्याम खत्रीले ल्याए गीत ‘आमा’
कला/साहित्य
Clock १९ जेष्ठ २०८२ | २ मिनेट पाठ
गायक घनश्याम खत्रीले ल्याए गीत ‘आमा’
एउटी आमाको दुःखलाई खुशीमा परिणत गर्ने सन्तानको रहरलाई गीतमा प्रस्तुत गरिएको छ।
Whatsapp
सुर्तीजन्य कर वृद्धिमा सरकारकै छली
अर्थ
Clock १९ जेष्ठ २०८२ | २ मिनेट पाठ
सुर्तीजन्य कर वृद्धिमा सरकारकै छली
सुर्तीजन्य पदार्थमा अन्तःशुल्क कर बढाएर यसको खपत कम गर्ने सरकारी नीति तथा योजना असफल भएको छ।
Whatsapp
ओ शून्यता, हाम्रो मायाको आकाश एउटै छ!
कला/साहित्य
Clock १९ जेष्ठ २०८२ | ५ मिनेट पाठ
ओ शून्यता, हाम्रो मायाको आकाश एउटै छ!
पिताले ल्याएका दार्जिलिङे चर्चित साहित्यकार अच्छा राई ‘रसिक’का कृति पढेपछि उनले आफूलाई पनि ‘रसिक’ भनेर चिनाएका थिए।
Whatsapp
हिन्दु घटे, इस्लाम र इसाई बढे
धर्म/संस्कृति
Clock १९ जेष्ठ २०८२ | ५ मिनेट पाठ
हिन्दु घटे, इस्लाम र इसाई बढे
नेपाल हिन्दु धर्मावलम्बीहरूको बाहुल्य रहँदै आए पनि पछिल्लो समय विभिन्न धर्म प्रवेशले हिन्दु अनुयायीहरूको संख्यामा गिरावट आएको छ।
Whatsapp
आजदेखि सार्वजनिक यातायात ठप्प
समाज
Clock १९ जेष्ठ २०८२ | ३ मिनेट पाठ
आजदेखि सार्वजनिक यातायात ठप्प
यातायात व्यवसायीहरूले सोमबारदेखि देशरभरि सबै प्रकारका सार्वजनिक यातायात सेवा बन्द गर्ने चेतावनी दिएका छन्।
Whatsapp
बढ्दै वन क्षेत्र, घट्दै वनमा आधारित राजस्व
समाज
Clock १८ जेष्ठ २०८२ | २ मिनेट पाठ
बढ्दै वन क्षेत्र, घट्दै वनमा आधारित राजस्व
सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा काठ तथा दाउराको उत्पादन तथा वनमा आधारिक राजस्व घट्दै गएको छ भने वन क्षेत्र बढ्दै गएको छ।
Whatsapp
उदयपुर सिमेन्टले दिन थाल्यो कर्मचारीलाई तलब
समाज
Clock १८ जेष्ठ २०८२ | ३ मिनेट पाठ
उदयपुर सिमेन्टले दिन थाल्यो कर्मचारीलाई तलब
बन्द भएको ६ महिनामा सुचारु भएको १४ दिनपछि उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले कर्मचारीलाई तलब दिन सफल भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस