# Nagarik
श्रीभगवतीले गुमायो अवसर
खेल
Clock २४ चैत्र २०८१ | १ मिनेट पाठ
श्रीभगवतीले गुमायो अवसर
श्रीभगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आइतबार च्यासल युवा क्लबसँग गोलरहित बराबरी खेल्दा शीर्ष स्थानमा दबाब बढाउने अवसर गुमाएको छ।
Whatsapp
के हुन् असन्तुष्टिका कारक?
विचार
Clock २४ चैत्र २०८१ | ६ मिनेट पाठ
के हुन् असन्तुष्टिका कारक?
हाम्रा सर्वसाधारण त्यतिबेला सबैभन्दा बेखुसी हुन्छन्, जतिबेला ती सरकारी कार्यालयमा पुग्छन्। सर्वसाधारण पुग्ने सरकारी कार्यालयमा हुने भनेका नागरिकता–राहदानी, जग्गा किनबेच वा यस्तै केही हुन्छ।
Whatsapp
फरक चरित्रमा अभिनेता दिव्य देव
कला/साहित्य
Clock २३ चैत्र २०८१ | १ मिनेट पाठ
फरक चरित्रमा अभिनेता दिव्य देव
अभिनेता दिव्य देव पछिल्लो समय निर्माता र निर्देशकको रोजाइको कलाकारमा पर्छन्।
Whatsapp
प्रज्ञाप्रतिष्ठानद्वारा विधागत प्रज्ञा पुरस्कारकाे घोषणा
कला/साहित्य
Clock २३ चैत्र २०८१ | १ मिनेट पाठ
प्रज्ञाप्रतिष्ठानद्वारा विधागत प्रज्ञा पुरस्कारकाे घोषणा
नेपाल प्रज्ञाप्रतिष्ठानले २०८१ सालको विधागत प्रज्ञा पुरस्कार १० स्रष्टालाई प्रदान गर्ने घोषणा गरेको छ।
Whatsapp
जनताले मात्र रोक्न सक्छन् वन डढेलो
विचार
Clock २३ चैत्र २०८१ | ५ मिनेट पाठ
जनताले मात्र रोक्न सक्छन् वन डढेलो
नेपालमा वन डढेलो जानीजानीकन र लापरबाहीले लाग्ने गर्दछ। यी दुवैको प्रमुख कारण भनेको जनचेतनाको स्तर न्यून हुनु नै हो।
Whatsapp
क्रिकेट टोली घोषणा
खेल
Clock २३ चैत्र २०८१ | २ मिनेट पाठ
क्रिकेट टोली घोषणा
हङकङमा हुने टी–ट्वान्टी आई क्रिकेट शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ।
Whatsapp
यो प्रश्न विघटन
कला/साहित्य
Clock २२ चैत्र २०८१ | १ मिनेट पाठ
यो प्रश्न विघटन
देश कता जान्छ, आशा छ त्यता जाँदैन, अर्को सडक छ, खुला छैन हायत सबैलाई, यो लोकतन्त्र होइन स्वागत भन्दैछ।
Whatsapp
श्रद्धाञ्जली चित्त दाइ!
कला/साहित्य
Clock २२ चैत्र २०८१ | ६ मिनेट पाठ
श्रद्धाञ्जली चित्त दाइ!
चित्तरञ्जन राजभण्डारी कुलायन धर्म, संस्कार, संस्कृतिमूलक नाम। चित्तरञ्जन नेपाली रचनागर्भबाट उद्भव भएको साहित्यिक नाम।
Whatsapp
राजावादी प्रदर्शनको रापतापमा पर्दा
कला/साहित्य
Clock २२ चैत्र २०८१ | ७ मिनेट पाठ
राजावादी प्रदर्शनको रापतापमा पर्दा
शुक्रबार अर्थात् चैत १५ गतेको मेरो भोगाइ अविस्मरणीय बन्यो। राजधानीमा राजावादी, रास्वपा र समाजवादी मोर्चालगायतको आआफ्नो कार्र्यक्रम थियो।
Whatsapp
चेल्सीको कठिन जित
खेल
Clock २२ चैत्र २०८१ | १ मिनेट पाठ
चेल्सीको कठिन जित
कप्तान इन्जो फर्नान्डेजले दोस्रो हाफमा गरेको एक मात्रै गोल निर्णायक बन्दा चेल्सीले इङ्लिस प्रिमियर लिगमा बिहीबार टोटनहमविरुद्ध १–० को कठिन जित निकालेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस