# Nagarik
दृष्टिपथ
कला/साहित्य
Clock १५ चैत्र २०८१ | २ मिनेट पाठ
दृष्टिपथ
मैले चाहे भने संसारका हर सुखसुविधा र सहजता प्रदान गरेर तिम्रो जीवनलाई स्वर्गसरी बनाउन सक्छु। मलाई जिस्क्यायौ भने पलभरमै तिम्रा शान र सभ्यता सबै निमिट्यान्न पार्न सक्छु।
Whatsapp
अधुरो मुहारचित्र
कला/साहित्य
Clock १५ चैत्र २०८१ | ११ मिनेट पाठ
अधुरो मुहारचित्र
सादा पानामा पेन्सिलले कोरिरहन्छु। एक्कासी ठुल्ठुला आँखा आकार आउँछ। मिलेका परेली अनि अव्यक्त प्रेम बोलिरहेका आँखा !
Whatsapp
ब्वाइज युनियनको लगातार तेस्रो बराबरी
खेल
Clock १५ चैत्र २०८१ | १ मिनेट पाठ
ब्वाइज युनियनको लगातार तेस्रो बराबरी
ब्वाइज युनियनले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार तेस्रो खेलमा बराबरी खेलेको दिन बाँसबारीले कठिन जित निकालेको छ।
Whatsapp
राजनीतिमा गालीनीति हाबी
राजनीति
Clock १५ चैत्र २०८१ | ६ मिनेट पाठ
राजनीतिमा गालीनीति हाबी
सामाजिक सञ्जालमार्फत साहले विगत तीन महिनादेखि महानगरका सरसफाइ कर्मचारीहरूले तलब नपाएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए।
Whatsapp
राजावादी प्रदर्शनमा अराजक उन्माद
राजनीति
Clock १५ चैत्र २०८१ | १४ मिनेट पाठ
राजावादी प्रदर्शनमा अराजक उन्माद
पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक श्रीपेच लगाइदिने अभियानमा लागेको समूह अराजक देखिएको छ।
Whatsapp
मधेस समृद्धिका आधार
विचार
Clock १४ चैत्र २०८१ | ९ मिनेट पाठ
मधेस समृद्धिका आधार
नेपालको कुल क्षेत्रफलको ६.६ प्रतिशत क्षेत्रफल ओगटेको मधेस प्रदेशमा कुल जनसङ्ख्याको २१.१ प्रतिशत बासिन्दा बसोबास गर्छन्।
Whatsapp
मुक्तककार नानीबाबा अधिकारीको ‘मायामा माया’ लोकार्पण
कला/साहित्य
Clock १४ चैत्र २०८१ | २ मिनेट पाठ
मुक्तककार नानीबाबा अधिकारीको ‘मायामा माया’ लोकार्पण
मुक्तककार नानीबाबा अधिकारीको पहिलो मुक्तकसंग्रह ‘मायामा माया’ लोकार्पण भएको छ।
Whatsapp
तीन सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा
अर्थ
Clock ११ चैत्र २०८१ | ४ मिनेट पाठ
तीन सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा
बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति नियमित बनाउन उच्च क्षमताका तीन सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
Whatsapp
माटोलाई माया किसानलाई सम्मान
विचार
Clock ११ चैत्र २०८१ | ७ मिनेट पाठ
माटोलाई माया किसानलाई सम्मान
खेतीपातीको काम गरेर जीविका चलाउने व्यक्ति हो किसान। अनि यही कोरीमाटी पेसामा संलग्न हुनु किसानी हो। त्यसैले खेतीपाती गर्ने सबै किसान हुँदैनन्।
Whatsapp
हिउँदे अधिवेशन चलिरहेकै बेला बर्खे अधिवेशनको तयारी!
समाज
Clock ११ चैत्र २०८१ | ४ मिनेट पाठ
हिउँदे अधिवेशन चलिरहेकै बेला बर्खे अधिवेशनको तयारी!
संघीय संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी ढंगले अघि बढाउने बेलामा संसद्को बर्खे अधिवेशनका तयारी भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस