# Nagarik
अन्तिम चरणमा सूचनाको हक निर्देशिका
समाज
Clock २७ फागुन २०८१ | १ मिनेट पाठ
अन्तिम चरणमा सूचनाको हक निर्देशिका
राष्ट्रिय सूचना आयोगले सूचनाको हक कार्यान्वयन परीक्षण निर्देशिका २०८१ स्वीकृतिको अन्तिम चरणमा रहेको जनाएको छ।
Whatsapp
सात महिनामै भित्रियो साढे नौ खर्ब विप्रेषण
अर्थ
Clock २७ फागुन २०८१ | ३ मिनेट पाठ
सात महिनामै भित्रियो साढे नौ खर्ब विप्रेषण
मुलुकको आन्तरिक अर्थतन्त्र सही ट्र्याकमा आउन नसकेपछि वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिटेन्स (विप्रेषण) ले मुलुकको अर्थतन्त्रलाई भरथेग गरेको छ।
Whatsapp
धर्मको नाममा सरकारबाट नै मन्दिर बेचिन्छ!
कला/साहित्य
Clock २६ फागुन २०८१ | २ मिनेट पाठ
धर्मको नाममा सरकारबाट नै मन्दिर बेचिन्छ!
झण्डा बेचिन्छ, स्वाभिमानी शिर बेचिन्छ, टुक्राटुक्रा पारेर मेरो देशको शरीर बेचिन्छ। कहाँ गयो कानुन, कहाँ गयो नेताको बाचा‌, धर्मको नाममा सरकारबाट नै मन्दिर बेचिन्छ।
Whatsapp
भुँडे बापूजी!
कला/साहित्य
Clock २६ फागुन २०८१ | १२ मिनेट पाठ
भुँडे बापूजी!
थाहा छ– मेरो परिवारको दुई जना मान्छे मर्‍यो राजा फाल्ने आन्दोलनमा। दुई जना अरू मर्‍यो मधेश आन्दोलनमा गोली लागेर। चार जना परिवार गुमायो तर केही पाएन। न शहीद घोषणा गर्‍यो, न रकम पैसा दियो?
Whatsapp
उपन्यासकार उषा केसीको ‘हिउँफूल’ लोकार्पण
कला/साहित्य
Clock २६ फागुन २०८१ | २ मिनेट पाठ
उपन्यासकार उषा केसीको ‘हिउँफूल’ लोकार्पण
साहित्यिक पत्रकार संघले उपन्यासकार उषा केसीको ‘हिउँफूल’ उपन्यासको लोकार्पण गरेकाे छ।
Whatsapp
च्यासललाई रोक्यो वीरगन्जले
खेल
Clock २६ फागुन २०८१ | २ मिनेट पाठ
च्यासललाई रोक्यो वीरगन्जले
नेपाली यु–१९ टोलीका खेलाडी बाहुल्यता रहेको च्यासल युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगको उद्घाटन खेलमा बराबरीको नतिजा सामना गरेको छ।
Whatsapp
राजाको स्वागतमा शक्ति प्रदर्शन
राजनीति
Clock २६ फागुन २०८१ | २ मिनेट पाठ
राजाको स्वागतमा शक्ति प्रदर्शन
सरकार र राजनीतिक दलप्रति नागरिकमा असन्तुष्टि बढ्दै गएका बेला राजतन्त्रवादीहरू त्यसको लाभ उठाउने प्रयासमा जुटेका छन् ।
Whatsapp
अमेरिकाद्वारा प्रदूषण तथ्यांक साझेदारीमा रोक
समाज
Clock २६ फागुन २०८१ | ४ मिनेट पाठ
अमेरिकाद्वारा प्रदूषण तथ्यांक साझेदारीमा रोक
काठमाडौंस्थित अमेरिकी राजदूतावासले वायु प्रदूषणको तथ्यांक सार्वजनिक गर्न रोेकेको छ।
Whatsapp
जनमत पार्टीमा स्पष्टीकरणको पहिरो
राजनीति
Clock २६ फागुन २०८१ | २ मिनेट पाठ
जनमत पार्टीमा स्पष्टीकरणको पहिरो
जनमत पार्टीका अध्यक्ष सिके राउतले उपाध्यक्ष दीपककुमार साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई शनिबार स्पष्टीकरण सोधेका छन्।
Whatsapp
भूमिहीनमारा राजनीति
सम्पादकीय
Clock २६ फागुन २०८१ | ३ मिनेट पाठ
भूमिहीनमारा राजनीति
यतिबेला सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीलाई जमिन उपलब्ध गराउने प्रयोजनका लागि विभिन्न जिल्लामा जिल्ला समिति गठन गरिरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस