# Nagarik
दैनिक दुई बालबालिकामाथि साइबर दुर्व्यवहार
समाज
Clock ०२ फागुन २०८१ | ४ मिनेट पाठ
दैनिक दुई बालबालिकामाथि साइबर दुर्व्यवहार
भ्वाइस अफ चिल्ड्रेन र केएनएच जर्मनीले सन् २०२३ मा कोसी र बागमती प्रदेशका ५१४ बालबालिका, परिवार तथा बालसंरक्षण र बालन्यायसँग सम्बन्धित सरोकारवालाबिच एक अध्ययन गरेको थियो।
Whatsapp
अपराध हो महिनावारी विभेद
सम्पादकीय
Clock ०२ फागुन २०८१ | ३ मिनेट पाठ
अपराध हो महिनावारी विभेद
महिनावारी महिलाको सामान्य जैविक प्रक्रिया हो। जसलाई विश्वका करिब चार खर्ब मानिसले सहजै अनुभव गर्छन्। यो प्रजनन् प्रक्रियासँग पनि सम्बन्धित छ।
Whatsapp
भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु
समाज
Clock ०१ फागुन २०८१ | १ मिनेट पाठ
भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु
सुनकोशी गाउँपालिका-३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ।
Whatsapp
आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुनेपोखरी
अर्थ
Clock ०१ फागुन २०८१ | २ मिनेट पाठ
आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुनेपोखरी
दक्षिणी इलामको माई नगरपालिका–१ र ९ को सङ्गमस्थलमा पर्ने तेह्रकुनेपोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ।
Whatsapp
संसारभर सुनको मूल्य किन बढिरहेको छ?
अर्थ
Clock ०१ फागुन २०८१ | ४ मिनेट पाठ
संसारभर सुनको मूल्य किन बढिरहेको छ?
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनिने बित्तिकै केही देशलाई कर थपे, केहीलाई कर थप्ने धम्की दिए। यसले विश्वव्यापी बजारलाई अस्थिर बनाइदिएको छ।
Whatsapp
नसर्ने रोगको परीक्षण आजदेखि
स्वास्थ्य
Clock ०१ फागुन २०८१ | १ मिनेट पाठ
नसर्ने रोगको परीक्षण आजदेखि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनाभर नसर्ने रोगको परीक्षण बिहीबारदेखि सुरु गर्ने भएको छ।
Whatsapp
सिर्जना साहित्य सदन कास्कीलाई ‘हेमराज पहारी स्मृति पुरस्कार’
समाज
Clock ०१ फागुन २०८१ | १ मिनेट पाठ
सिर्जना साहित्य सदन कास्कीलाई ‘हेमराज पहारी स्मृति पुरस्कार’
हेमराज पहारी स्मृति प्रतिष्ठानले यस वर्षको ‘हेमराज पहारी स्मृति पुरस्कार’ सिर्जना साहित्य सदन कास्कीलाई प्रदान गर्ने भएको छ।
Whatsapp
किन प्रभावकारी भएनन् सांसद?
विचार
Clock ०१ फागुन २०८१ | ८ मिनेट पाठ
किन प्रभावकारी भएनन् सांसद?
गत माघ १३ र २० गते सभामुख र प्रतिनिधिसभामा ठूला दलका प्रमुख सचेतकहरूले एउटा सार्वजानिक नीति संवाद कार्यक्रमका प्रस्तोताहरूसँग सांसदले आफ्नो भूमिका प्रभावकारी रूपमा पूरा गर्न नसकेको स्वीकार्नु मात्र भए...
Whatsapp
एफएममा बजिरहेको संकट धुन
विचार
Clock ०१ फागुन २०८१ | ३ मिनेट पाठ
एफएममा बजिरहेको संकट धुन
फेब्रुअरी १३ तारिखमा पर्ने विश्व रेडियो दिवस रेडियोकर्मीहरूले उत्साहका साथ मनाउँदै छन्।
Whatsapp
संसदमा बिजनेसविहीन अवस्था आउने संकेत
राजनीति
Clock ०१ फागुन २०८१ | ५ मिनेट पाठ
संसदमा बिजनेसविहीन अवस्था आउने संकेत
संघीय संसदलाई फागुन महिनामा बिजनेसविहीन अवस्था आउने सम्भावना देखिन थालेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस