# Nagarik
राप्ती साहित्य परिषदकाे त्रिहत्तरौं श्रृङ्खलामा ‘छन्द सङ्गम’
कला/साहित्य
Clock २६ माघ २०८१ | १ मिनेट पाठ
राप्ती साहित्य परिषदकाे त्रिहत्तरौं श्रृङ्खलामा ‘छन्द सङ्गम’
राप्ती साहित्य परिषद् दाङ शाखाकाे नियमित कार्यक्रम अन्तर्गत ७३औं श्रृङ्खलामा ‘छन्द सङ्गम’ कार्यक्रम भएकाे छ।
Whatsapp
अर्थले स्वीकृति नदिँदा समस्या: खेलकुदमन्त्री
खेल
Clock २६ माघ २०८१ | २ मिनेट पाठ
अर्थले स्वीकृति नदिँदा समस्या: खेलकुदमन्त्री
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निर्देशिका र आर्थिक कार्यविधि अर्थमन्त्रालयबाट समयमा नै स्वीकृत हुन नसक्दा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको प्रक्रिया अगाडि बढ्न नसकेको दाबी गरेका छन्।
Whatsapp
शृंखलामा नेपाल जितविहीन, कप्तान भन्छिन्-राम्रो खेल्यौं
खेल
Clock २६ माघ २०८१ | ३ मिनेट पाठ
शृंखलामा नेपाल जितविहीन, कप्तान भन्छिन्-राम्रो खेल्यौं
ब्याटिङ चल्न नसक्दा नेपाल जितविहीन हुँदै घरेलु मैदानमा भएको त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट शृंखलाको यात्रा टुङ्ग्याएको छ।
Whatsapp
वीरगन्जका गृहिणीको सफाइमा डिजिटल क्रान्ति
समाज
Clock २६ माघ २०८१ | ३ मिनेट पाठ
वीरगन्जका गृहिणीको सफाइमा डिजिटल क्रान्ति
जनप्रतिनिधि र आम नागरिकले मधेसका सहर व्यवस्थित र सफा बनाउनु फलामे च्युरा चपाउनुजस्तै बुझ्छन्।
Whatsapp
खेर नगएका सपनाहरू
समाज
Clock २६ माघ २०८१ | ४ मिनेट पाठ
खेर नगएका सपनाहरू
पछिल्लो समय नयाँ पिँढीमा व्यापारको नशा चढेको छ। उनीहरूले नयाँनयाँ क्रियसनमार्फत बजारमा पकड जमाउन थालेका छन्।
Whatsapp
लन्डनमा शरणार्थी मार्क्सका पाइला पछ्याउँदा
कला/साहित्य
Clock २६ माघ २०८१ | १६ मिनेट पाठ
लन्डनमा शरणार्थी मार्क्सका पाइला पछ्याउँदा
‘कार्ल माक्र्स बिसौं शताब्दीका जिसस क्राइस्ट हुन्,’ यात्रा सुरु गर्नुअघि डा. हेइको बर्नाड खूले भने।
Whatsapp
नेपाली समय
कला/साहित्य
Clock २६ माघ २०८१ | ७ मिनेट पाठ
नेपाली समय
मध्यदिनमा नयाँ सडक गेटछेउमा एक जना साथीलाई कुर्दै थिएँ। उनले दिउँसो तीन बजे आइपुग्छु भन्थे, साढे तीन बजेसम्म पनि आइपुगेनन्।
Whatsapp
‘सजिलो’सँग सडकमा
समाज
Clock २६ माघ २०८१ | १० मिनेट पाठ
‘सजिलो’सँग सडकमा
सुविधा खोज्नु मानिसको स्वभाव हो। पहिले जे प्राप्त थियो, त्यसमा थप सुविधा प्राप्त हुँदा फेरि त्यसैको आकर्षण हुन्छ।
Whatsapp
मुक्तककार त्रिविक्रम पाण्डेले ल्याए ‘मन मदानी’
कला/साहित्य
Clock २६ माघ २०८१ | १ मिनेट पाठ
मुक्तककार त्रिविक्रम पाण्डेले ल्याए ‘मन मदानी’
बहुविधामा लाेकप्रिय त्रिविक्रम पाण्डेले ‘मन मदानी’ मुक्तसंग्रह मार्फत आफूलाई मुक्तककारकाे रूपमा उभ्याएका छन्।
Whatsapp
लिम्बू भाषामा ‘आई लभ यु’
समाज
Clock २६ माघ २०८१ | ६ मिनेट पाठ
लिम्बू भाषामा ‘आई लभ यु’
एकजना कमेन्टेटरले मलाई मेरो ब्लगमा ‘लिम्बू भाषामा आई लभ युलाई के भन्छ?’ भनेर सोध्नुभयो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस