# Nagariknews
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
समाज
Clock ०२ साउन २०८२ | १ मिनेट पाठ
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
जिल्लाको व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि गत आर्थिक वर्षमा २४३ जना गर्भवतीलाई पोषण रकम प्रदान गरेको छ।
Whatsapp
कलंकी-बसुन्धरा खण्डको काम अब अघि बढ्ने
समाज
Clock ०२ साउन २०८२ | ३ मिनेट पाठ
कलंकी-बसुन्धरा खण्डको काम अब अघि बढ्ने
चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी-बसुन्धरा खण्ड (८.२ किलोमिटर लम्बाइ) विस्तारको काम अब अघि बढ्ने भएको छ।
Whatsapp
एसइई नतिजामा छात्रा किन पछाडि?
शिक्षा
Clock ०२ साउन २०८२ | ५ मिनेट पाठ
एसइई नतिजामा छात्रा किन पछाडि?
राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यसपटकको नतिजा विश्लेषण गर्ने हो भने सामुदायिक विद्यालयमा गत वर्षभन्दा १० प्रतिशतले सुधार भएको छ।
Whatsapp
‘नेतृत्वकाे दिल फराकिलाे हुनुपर्छ’
अन्तर्वार्ता
Clock ०२ साउन २०८२ | १६ मिनेट पाठ
‘नेतृत्वकाे दिल फराकिलाे हुनुपर्छ’
सत्तारूढ नेकपा (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पुराना नेतामध्ये एक हुन्। २०२७ सालमा घरबाट भागेर तत्कालीन भूमिगत वाम राजनीतिमा प्रवेश गरेदेखि अहिलेसम्म उनको सक्रियता यथावत् छ।
Whatsapp
कांग्रेसभित्र अनुशासन पर्व
विचार
Clock ०२ साउन २०८२ | ६ मिनेट पाठ
कांग्रेसभित्र अनुशासन पर्व
सबैभन्दा पुरानो र ऐतिहासिक राजनीतिक दल नेपाली कांग्रेससँग देशमा लोकतन्त्र, मानवअधिकार र विधिको शासन स्थापनाका लागि निर्णायक भूमिका निर्वाह गरेको इतिहास छ।
Whatsapp
चिनियाँ-अमेरिकी दिमागको प्रतिस्पर्धा
विचार
Clock ०२ साउन २०८२ | ६ मिनेट पाठ
चिनियाँ-अमेरिकी दिमागको प्रतिस्पर्धा
विश्वभरका सरकारहरू विश्वस्तरीय विश्वविद्यालय निर्माण गर्न होडबाजी गर्दैछन्।
Whatsapp
कामपाको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
समाज
Clock ०२ साउन २०८२ | २ मिनेट पाठ
कामपाको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
काठमाडौँ महानगरपालिकाले शैक्षिकसत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आयोजित प्रवेश परीक्षामा १६ हजार १३७ विद्यार्थी परीक्षाम...
Whatsapp
ज्ञान निकेतन, ग्रिनलन्स र बौद्ध चिल्ड्रेन हेभनलाई उपाधि
खेल
Clock ०२ साउन २०८२ | १ मिनेट पाठ
ज्ञान निकेतन, ग्रिनलन्स र बौद्ध चिल्ड्रेन हेभनलाई उपाधि
तीन टोली ज्ञान निकेतन, ग्रिनलन्स र बौद्ध चिल्ड्रेन हेभनले दोस्रो काठमाडौं जेभियर्स पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन्।
Whatsapp
वर्ष दिनमै सरकारको ऋण दुई खर्ब ३१ अर्ब बढ्यो
अर्थ
Clock ०२ साउन २०८२ | ३ मिनेट पाठ
वर्ष दिनमै सरकारको ऋण दुई खर्ब ३१ अर्ब बढ्यो
बजेटको आकार वृद्धि हुँदै गए पनि अपेक्षित रूपमा राजस्व वृद्धि नहुँदा सरकारलाई सार्वजनिक ऋणको बोझ बर्सेनि थपिँदै गएको छ।
Whatsapp
कुलपतिको कार्यभार
सम्पादकीय
Clock ०२ साउन २०८२ | ४ मिनेट पाठ
कुलपतिको कार्यभार
निःसन्देह प्रधानमन्त्री मुलुकका कार्यकारी हुन् र उनले गर्नुपर्ने धेरै काम छन्। हामीले प्रधानमन्त्री पदलाई धेरै ठाउँमा व्यस्त हुनुपर्ने बनाएका छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस