# Nagariknews
साउन, शिव र जलवायु सुरक्षाका पाठ
विचार
Clock ०१ साउन २०८२ | ५ मिनेट पाठ
साउन, शिव र जलवायु सुरक्षाका पाठ
वर्षा ऋतु सुरु भएपछि हुने भीषण वर्षाले बाढी र पहिरो निम्त्याउँछ, जसले पूर्वाधार, पशुधन र मानिसको ज्यानसमेत बगाएर लैजान सक्छ।
Whatsapp
प्रम निवासबाटै चल्छन् विश्वविद्यालय
शिक्षा
Clock ०१ साउन २०८२ | ५ मिनेट पाठ
प्रम निवासबाटै चल्छन् विश्वविद्यालय
प्रधानमन्त्री विश्वविद्यालय तथा प्रतिष्ठानहरूको कुलपति हुने व्यवस्थाले पछिलो समय यी संस्थाका पदाधिकारीले निकै सास्ती खेप्नुपरेको छ।
Whatsapp
ज्यान मार्ने उद्योगमा छ वर्षदेखि फरार आरोपी पक्राउ
समाज
Clock ३२ असार २०८२ | १ मिनेट पाठ
ज्यान मार्ने उद्योगमा छ वर्षदेखि फरार आरोपी पक्राउ
ललितपुर प्रहरीले मोरङ जिल्ला पथरी बस्ने दीपक लिम्बूलाई कर्तव्य गरी फरार रहेका शनिश्चरे नगरपालिका–१० का दोर्जे भन्ने मेन दोर्जे तामाङलाई पक्राउ गरेको छ।
Whatsapp
स्वास्थ्य मन्त्री पौडेलको एक वर्ष: दातृ निकायको सहयोग कटौतीले चुनौती
राजनीति
Clock ३२ असार २०८२ | ५ मिनेट पाठ
स्वास्थ्य मन्त्री पौडेलको एक वर्ष: दातृ निकायको सहयोग कटौतीले चुनौती
वर्तमान सरकारले एक वर्ष पूरा गरेको छ। यस अवधिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही ठोस उपलब्धि हासिल गरे तापनि कार्यान्वयनमा ढिलाइ, स्रोत अभाव र दातृ निकायको सहयोग कटौतीले चुनौती थपिएको छ।
Whatsapp
किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बेचेनन्
समाज
Clock ३२ असार २०८२ | २ मिनेट पाठ
किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बेचेनन्
बजार मूल्यभन्दा कम रकम पाउने भएपछि किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेका छैनन्।
Whatsapp
'गीता मन्थन' र 'ओदान' लोकार्पण
कला/साहित्य
Clock ३२ असार २०८२ | १ मिनेट पाठ
'गीता मन्थन' र 'ओदान' लोकार्पण
साहित्यकार विश्वराज अधिकारीको 'गीता मन्थन' र विश्वराज अधिकारी, डा. कुसुमाकर शर्मा गौतम र खेमराज पोखरेलको संयुक्त लघुकथासङ्ग्रह 'ओदान' को लोकार्पणको भएकाे छ।
Whatsapp
‘द फेस नेपाल भोल्युम-५’ को फिनालेमा ८ सहभागीकाे प्रतिस्पर्धा
कला/साहित्य
Clock ३२ असार २०८२ | १ मिनेट पाठ
‘द फेस नेपाल भोल्युम-५’ को फिनालेमा ८ सहभागीकाे प्रतिस्पर्धा
नेपालकै पहिलो र ठूलो मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’ को फिनालेमा ८ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
Whatsapp
मीनाको ह्याट्रिकमा नेपाल विजयी
खेल
Clock ३२ असार २०८२ | २ मिनेट पाठ
मीनाको ह्याट्रिकमा नेपाल विजयी
मीना देउवाको ह्याट्रिक प्रेरणामा नेपालले श्रीलंकामाथि सहज विजयका साथ जारी साफ यु–२० महिला च्याम्पियनसिपमा दोस्रो जित आत्मसात् गरेको छ।
Whatsapp
स्रष्टा निरौलाले ल्याए ‘भावका भँगालाहरू’
कला/साहित्य
Clock ३० असार २०८२ | ३ मिनेट पाठ
स्रष्टा निरौलाले ल्याए ‘भावका भँगालाहरू’
मोरङका स्रष्टा रमेश निरौलाले ‘भावका भँगालाहरू’ (गजलसङ्ग्रह) प्रकाशनमा ल्याएका छन्।
Whatsapp
भानुजयन्तीकाे अवसरमा ‘कठै’ कथासंङ्ग्रह सार्वजनिक
कला/साहित्य
Clock ३० असार २०८२ | १ मिनेट पाठ
भानुजयन्तीकाे अवसरमा ‘कठै’ कथासंङ्ग्रह सार्वजनिक
भानुजयन्तीको अवसरमा कथाकार श्यामप्रसाद श्रेष्ठको ‘कठै’ कथासंङ्ग्रहको सार्वजनिक गरिएकाे छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस