राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यसपटकको नतिजा विश्लेषण गर्ने हो भने सामुदायिक विद्यालयमा गत वर्षभन्दा १० प्रतिशतले सुधार भएको छ।
सरकारले कक्षा १२ सम्मलाई विद्यालय शिक्षा कायम गरिसकेको अवस्थामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ( सिटिइभिटी) अन्तर्गत पठनपाठन हुने प्राविधिक विषयका परीक्षाहरू पनि राष्ट्रिय परीक्षा बोर्डम...