# National Sports
मनाइयो ताइची तथा छिकुङ दिवस
खेल
Clock १५ वैशाख २०८२ | १ मिनेट पाठ
मनाइयो ताइची तथा छिकुङ दिवस
नेपाल उमा कुङ्फु संघको आयोजनामा नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइएको छ।
Whatsapp
तेक्वान्दोका निर्णायक चीन प्रस्थान
खेल
Clock १४ वैशाख २०८२ | १ मिनेट पाठ
तेक्वान्दोका निर्णायक चीन प्रस्थान
तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायकद्वय विक्रम खड्गी र विकेश विडारी शनिबार चीनको वुसी प्रस्थान गरेका छन्।
Whatsapp
सबनमकाे राष्ट्रिय टोलीमा पुनरागमन
खेल
Clock १३ वैशाख २०८२ | २ मिनेट पाठ
सबनमकाे राष्ट्रिय टोलीमा पुनरागमन
अनुभवी बलर सबनम राईले लामो समयपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा पुनरागमन गरेकी छन्।
Whatsapp
अपराजित ललितपुरलाई पोखरा
खेल
Clock १३ वैशाख २०८२ | ४ मिनेट पाठ
अपराजित ललितपुरलाई पोखरा
विवाद नै विवादले घेरिएको नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणले शनिबार नयाँ विजेता पाउँछ या उपाधि रक्षा हुन्छ भन्ने सबैको चासो छ।
Whatsapp
महिला कबड्डी शृंखलामा नेपालको जित
खेल
Clock १२ वैशाख २०८२ | २ मिनेट पाठ
महिला कबड्डी शृंखलामा नेपालको जित
नेपाल र बाङ्लादेशबीच जारी ५ खेलको महिला कबड्डी शृंखलामा बिहीबार नेपालले तेस्रो जित हात पारेको छ।
Whatsapp
दक्षिण एसियाली युथ टेबल टेनिस सुरु
खेल
Clock १२ वैशाख २०८२ | १ मिनेट पाठ
दक्षिण एसियाली युथ टेबल टेनिस सुरु
दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।
Whatsapp
वाटा डब्लुएटिए तेक्वान्दोमा नेपालका तीन खेलाडी
खेल
Clock १२ वैशाख २०८२ | १ मिनेट पाठ
वाटा डब्लुएटिए तेक्वान्दोमा नेपालका तीन खेलाडी
नेपालका तीन खेलाडीले जापानमा हुने वाटा डब्लुएटिए अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने भएका छन्।
Whatsapp
चीनका उसु निर्णायकद्वारा प्रशिक्षण
खेल
Clock १२ वैशाख २०८२ | १ मिनेट पाठ
चीनका उसु निर्णायकद्वारा प्रशिक्षण
नेपाल उसु महासंघको आयोजनामा जारी सातौं राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्स तथा ११औं राष्ट्रिय उसु डिप्लोमा कोर्समा सहभागीलाई प्रशिक्षण दिन चीनका प्रथम श्रेणीका राष्ट्रिय निर्णायक लिन जियान्छ्वान नेपाल...
Whatsapp
आरतीलाई खेलाडी बन्न छेकेन गरिबीले
खेल
Clock ११ वैशाख २०८२ | ३ मिनेट पाठ
आरतीलाई खेलाडी बन्न छेकेन गरिबीले
खेल प्रशिक्षकहरू खेललाई आर्थिक रूपले खर्चालु अथ्र्याउँछन्। खेलाडीका लागि पौष्टिक आहार, पोसाक, खेलकुदका सामग्रीमा बढी खर्च हुन्छ।
Whatsapp
कबड्डीमा नेपालको पहिलो हार
खेल
Clock १० वैशाख २०८२ | २ मिनेट पाठ
कबड्डीमा नेपालको पहिलो हार
नेपालले घरेलु मैदानमा जारी बाङ्लादेशसँगको पाँचदिवसीय महिला कबड्डी टेस्ट शृंखलामा पहिलो हार सामना गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस