# Nepali Kheladi
अभिनेता हमाल कर्णालीको ब्रान्ड एम्बेसडर
खेल
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
अभिनेता हमाल कर्णालीको ब्रान्ड एम्बेसडर
महानायक राजेश हमाल आगामी भदौमा हुने एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को कर्णाली यसभिएसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्।
Whatsapp
एन्फा यु-१७ लिग:  सातदोबाटो पाँचौं खेलमा पनि असफल
खेल
Clock ०१ साउन २०८२ | २ मिनेट पाठ
एन्फा यु-१७ लिग: सातदोबाटो पाँचौं खेलमा पनि असफल
सातदोबाटो युवा क्लबले चर्च ब्वाइज युनाइटेडसँग फराकिलो हारसँगै जारी एन्फा यु–१६ युथ लिगमा लगातार पाँचौं खेलको नतिजा पनि सुम्पिएको छ।
Whatsapp
ज्ञान निकेतन र विल्सन एकेडेमी फाइनलमा
खेल
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
ज्ञान निकेतन र विल्सन एकेडेमी फाइनलमा
ज्ञान निकेतन र विल्सन एकेडेमीले दोस्रो काठमाडौं जेभियर्स पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर्स ब्वाइजमा फाइनलमा स्थान बनाएका छन्।
Whatsapp
मीनाको ह्याट्रिकमा नेपाल विजयी
खेल
Clock ३२ असार २०८२ | २ मिनेट पाठ
मीनाको ह्याट्रिकमा नेपाल विजयी
मीना देउवाको ह्याट्रिक प्रेरणामा नेपालले श्रीलंकामाथि सहज विजयका साथ जारी साफ यु–२० महिला च्याम्पियनसिपमा दोस्रो जित आत्मसात् गरेको छ।
Whatsapp
२०औं एसियाली खेलकुद: तेक्वान्दोबिनै नेपालको खेल संख्या दर्ता गरेको दाबी
खेल
Clock १८ असार २०८२ | ३ मिनेट पाठ
२०औं एसियाली खेलकुद: तेक्वान्दोबिनै नेपालको खेल संख्या दर्ता गरेको दाबी
आगामी २०औं एसियाली खेलकुदमा एक समय नेपाली खेलकुदमा उत्कृष्ट नतिजा दिलाउने तेक्वान्दो विधाबिना नेपालको सहभागिता रहने गरी खेल संख्या दर्ता भएको छ।
Whatsapp
राज कोरिया र अशोक अस्ट्रियातर्फ
खेल
Clock ११ असार २०८२ | १ मिनेट पाठ
राज कोरिया र अशोक अस्ट्रियातर्फ
तेक्वान्दो खेलाडी राज दराईले दक्षिण कोरियोको मुजुमा हुने वर्ल्ड ओलम्पिक तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।
Whatsapp
हारसँगै नेपालको फाइनल पुग्ने सम्भावना कमजोर
खेल
Clock २९ फागुन २०८१ | ३ मिनेट पाठ
हारसँगै नेपालको फाइनल पुग्ने सम्भावना कमजोर
खराब ब्याटिङ सामना गरिरहेको नेपालको युगान्डामा जारी विमन्स डे ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो हारसँगै फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ।
Whatsapp
राजश्री गुरुकुलको जित
खेल
Clock १९ फागुन २०८१ | १ मिनेट पाठ
राजश्री गुरुकुलको जित
राजश्री गुरुकुलले तेस्रो निस्ट कपअन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा आइतबार जित निकालेको छ।
Whatsapp
एभरेष्टलाई सफलता
खेल
Clock १७ फागुन २०८१ | १ मिनेट पाठ
एभरेष्टलाई सफलता
एभरेष्ट स्कुलले तेस्रो निस्ट कपअन्तर्गत बास्केटबलको सिनियर बोइजमा शुक्रबार जित जित निकालेको छ।
Whatsapp
सुस्मिता र पूर्णबहादुरलाई स्वर्ण
खेल
Clock १७ फागुन २०८१ | ३ मिनेट पाठ
सुस्मिता र पूर्णबहादुरलाई स्वर्ण
त्रिभुवन आर्मी क्लबका सुस्मिता थापा र पूर्णबहादुर मगरले २४औं आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा प्याटर्नतर्फ स्वर्ण जितेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस