# Story
गीतकार शाहलाई ‘बिजुलीमाया वनः श्रेष्ठ’ पुरस्कार
कला/साहित्य
Clock १६ माघ २०८१ | १ मिनेट पाठ
गीतकार शाहलाई ‘बिजुलीमाया वनः श्रेष्ठ’ पुरस्कार
यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार वरिष्ठ कलाकार तथा गीतकार नीर शाहलाई प्रदान गरिएको छ।
Whatsapp
आँखा
आँखा
भर्खरै फुलिरहेकी बैंस पनि संकुचित परिवारले विधवाको नाम दिएर उनको स्वतन्त्रता हनन गरिरहेका थिए। उनी कोहीमाथि बोल्ने र खुल्ने स्वतन्त्रतालाई कथित रुढिवादी समाजले बन्देज जस्तै लगाइरहेको थियो।
Whatsapp
स्रष्टा साँझ अमेरिकाले गर्‍याे 'बगैँचा' को परिचर्चा
कला/साहित्य
Clock १५ माघ २०८१ | १ मिनेट पाठ
स्रष्टा साँझ अमेरिकाले गर्‍याे 'बगैँचा' को परिचर्चा
स्रष्टा साँझ अमेरिकाले लघुकथाकार शुक्रराज कुँवरकाे लघुकथासङ्ग्रह 'बगैँचा'को जुम मार्फत परिचर्चा भएकाे छ।
Whatsapp
निर्देशक चाम्सले घोषणा गरे ‘लभ स्टोरी फिल्म'
कला/साहित्य
Clock १४ माघ २०८१ | १ मिनेट पाठ
निर्देशक चाम्सले घोषणा गरे ‘लभ स्टोरी फिल्म'
निर्देशक मिलन चाम्सले आउँदाे फिल्म लभस्टोरी विधामा रहेर निर्देशन गर्ने भएका छन्। आफ्नो निर्देशनमा तयार हुने दशौं फिल्मको घोषणा गर्दै निर्देशक चाम्सले आउँदाे अगस्टमा छायांकन हुने बताए।
Whatsapp
‘विश्वासमाथि उभिएर’ कवितासंग्रहको लाेकार्पण
कला/साहित्य
Clock १४ माघ २०८१ | १ मिनेट पाठ
‘विश्वासमाथि उभिएर’ कवितासंग्रहको लाेकार्पण
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्कले राजधानी कोपनहेगनमा कवि सुदर्शन पोखरेलको कवितासंग्रह ‘विश्वासमाथि उभिएर’ को लाेकार्पण गरेकाे छ।
Whatsapp
रहर
कला/साहित्य
Clock १२ माघ २०८१ | १ मिनेट पाठ
रहर
मेरो रहर धुलोमा लड्दा खुनी अनुहारका चोटको रगत ढुङ्गाको लेउ जस्तै घाउको माम्री महाजालले छोपेर सँगसँगै बगेर मधेसका फाँटमा तोरी भएर फुल्नु मात्र हो।
Whatsapp
समय, शासन र सहिद
कला/साहित्य
Clock १२ माघ २०८१ | १८ मिनेट पाठ
समय, शासन र सहिद
आफ्नै सुख, स्वार्थ र पारिवारिक मोजमा लिप्त राणाहरूले जनताको हक र अधिकारबारे कहिल्यै सोचेनन्।
Whatsapp
राहत
कला/साहित्य
Clock ११ माघ २०८१ | २ मिनेट पाठ
राहत
एक हप्तासम्म देशभर अविरल वर्षा भयो । पूर्वी तराईका केही जिल्लामा कोशी पस्यो।सुदुर पश्चिमका अधिकांश पहाडी जिल्ला सदरमुकामहरू बाढी पहिरोको उच्च जोखिममा परे।
Whatsapp
प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ४९ औं स्मृति दिवस
कला/साहित्य
Clock ११ माघ २०८१ | ३ मिनेट पाठ
प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ४९ औं स्मृति दिवस
प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ४९ औं स्मृति दिवस मनाइएको छ। शंकर लामिछाने प्रतिष्ठानको आयोजनामा उक्त स्मृति दिवस मनाइएको हो।
Whatsapp
‘मेरा कलमका डोबहरू’ लाेकार्पण
कला/साहित्य
Clock १० माघ २०८१ | २ मिनेट पाठ
‘मेरा कलमका डोबहरू’ लाेकार्पण
सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस