रात छिप्पिसकेको थियो। एक्कासि रातको एक बजे शरद् बिउँझियो। उसको शरीर असाध्यै गाह्रो भएको थियो। घरका परिवार सबै मस्त निन्द्रामा थिए। गाह्रो झन्झन् बढ्दै गयो। ओछ्यानमै ओल्टेकोल्टे फर्किंदै पीडा सहेर बसिर...
उनीहरूले मलाई कत्ति पनि हेपेनन्। ससम्मान प्रश्न सोधे। म कहाँ शरणार्थीको रूपमा आएको मान्छे। मसँग न कुनै परिचयपत्र नै थियो, न त त्यहाँ मैले चिने जानेको कोही अधिकृत नै थिए।
जिन्दगी ओठको मुस्कानभित्र छुपेको हुन्छ,भन्नै पर्दा आँखाको आँसुभित्र लुकेको हुन्छ।
तस्वीरमै देखिएझैँ कहाँ हुन्छ र जिन्दगी,बोकेर पीर-व्यथा दिलभित्र दुखेको हुन्छ।