# carkat rashi
तपाईंकाे आजकाे राशिफल
समाज
Clock २२ असोज २०८१ | २ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
उद्योग, कला क्षेत्रमा मध्यम फल छ। मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। अरूको सहयोग लिएर नभै, कार्य स्वआरम्भ गर्नु होला।
Whatsapp
तपाईंकाे आजकाे राशिफल
समाज
Clock १३ असोज २०८१ | २ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ । अरूको सहयोग लिएर नभै कार्य स्वःआरम्भ गर्नुहोला । अध्ययनमा सफलता मिल्ने छ।
Whatsapp
तपाईंकाे आजकाे राशिफल
समाज
Clock १० असोज २०८१ | २ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ। स्वास्थमा केही सुधार देखिने छ।
Whatsapp
तपाईंकाे आजकाे राशिफल
समाज
Clock ०८ असोज २०८१ | २ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
धार्मिक कार्यमा रुचि बढ्ने छ। उपलप्धिपूर्ण आर्थिक लाभ छ। व्यवसायमा वृद्धि हुने देखिन्छ।
Whatsapp
तपाईंकाे आजकाे राशिफल
समाज
Clock ०५ असोज २०८१ | २ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
विद्यार्थीहरूका लागि पढाइ मा रुचि बढ्ने छ। जग्गा सम्बन्धी काममा फल प्राप्तिको योग छ। व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ।
Whatsapp
तपाईंकाे आजकाे राशिफल
समाज
Clock ०४ असोज २०८१ | २ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
परिवारमा अर्थ आर्जन हुने समय देखिन्छ। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु शुभ छ। स्वदेश यात्राको योग रहेको छ।
Whatsapp
तपाईंकाे आजकाे राशिफल
समाज
Clock २८ भदौ २०८१ | २ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
व्यापारमा उन्नति-प्रगति हुने देखिन्छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस