# sampadakiya
विद्यालयमा विभागको नजर
सम्पादकीय
Clock २२ असार २०८२ | ३ मिनेट पाठ
विद्यालयमा विभागको नजर
नेपालको कुल साक्षरता दर ७६.३ प्रतिशत छ। खुला समाज, बढ्दो जीवनस्तर र घट्दो गरिबीका दृष्टिले हेर्ने हो भने यो साक्षरता दर निकै कम हो।
Whatsapp
न्यायिक उदबाेधन
सम्पादकीय
Clock २० असार २०८२ | ४ मिनेट पाठ
न्यायिक उदबाेधन
अन्ततः सर्वोच्च अदालतले संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिलाई सदर गरेर तिनीहरूको बाँकी पदावधि सुरक्षित तुल्याएको छ।
Whatsapp
हिमताल संरक्षणको अवसर
सम्पादकीय
Clock १९ असार २०८२ | ४ मिनेट पाठ
हिमताल संरक्षणको अवसर
जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा हिमनदी पग्लिने क्रमले तीव्रता पाएको छ।
Whatsapp
मिथकीय ढुंगो राजनीतिक टुंगो
सम्पादकीय
Clock १८ असार २०८२ | ४ मिनेट पाठ
मिथकीय ढुंगो राजनीतिक टुंगो
केही वर्षअघि नेपालमा पनि खुवालुङको निकै ठूलो चर्चा हुने गरेको थियो। केहीका लागि खुवालुङ मात्र ढुंगो थियो, आदिवासी-जनजातिहरूका लागि भने त्यो सभ्यता थियो। अन्ततः स्थानीयले खुवालुङको महत्त्व बुझाइसकेपछि...
Whatsapp
एसियाको जल्दोबल्दो चुनौती
सम्पादकीय
Clock १६ असार २०८२ | ४ मिनेट पाठ
एसियाको जल्दोबल्दो चुनौती
जमिनले ओगटेको क्षेत्र र जनसंख्याका दृष्टिले सबैभन्दा ठुलो महादेश एसिया हो। यसले गर्दा पनि विश्व मानचित्रमा एसियाको महत्त्वपूर्ण स्थान रहँदै आएको छ।
Whatsapp
किसान जहिल्यै उपेक्षित
सम्पादकीय
Clock १३ असार २०८२ | ३ मिनेट पाठ
किसान जहिल्यै उपेक्षित
खेती गर्ने मौसममा रासायनिक मलको अभाव हाम्रो मुलुकका निम्ति नयाँ समाचार होइन। वर्षौं भइसकेको छ, यो समस्या यथास्थितिमा छ।
Whatsapp
अत्यासलाग्दो आदेश
सम्पादकीय
Clock १२ असार २०८२ | ४ मिनेट पाठ
अत्यासलाग्दो आदेश
संविधानका अक्षर र भावनालाई यथार्थमा अनुवाद गर्ने जिम्मेवारी न्यायालयको हो। कहींकतैबाट शक्तिशालीहरूले न्यायलाई बन्धक तुल्याउने अवस्था आए त्यसलाई सच्याउने संरचना न्यायालयको हुनुपर्छ।
Whatsapp
भिजिट भिसाको छानबिन यस्तो होस्
सम्पादकीय
Clock ११ असार २०८२ | ४ मिनेट पाठ
भिजिट भिसाको छानबिन यस्तो होस्
भिजिट भिसा प्रकरणमा छानबिनको जिम्मेवारी सरकारले पूर्वप्रशासकलाई दिएर यसको गहिराइ बुझ्न कोसिस गरेको छ।
Whatsapp
विशिष्टको वैशिष्ट्य
सम्पादकीय
Clock ०९ असार २०८२ | ४ मिनेट पाठ
विशिष्टको वैशिष्ट्य
प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई विशिष्ठ पदाधिकारीका रूपमा संविधानले स्वीकार गरेको छ।
Whatsapp
दैलेखले दिएको खुसी
सम्पादकीय
Clock ०८ असार २०८२ | ४ मिनेट पाठ
दैलेखले दिएको खुसी
चिनियाँ विज्ञ समूहद्वारा गरिएको यो अध्ययनका अनुसार, प्राप्त ग्यासले नेपालको अहिलेको खपत अनुसार कम्तिमा ५० वर्षलाई पुग्नेछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस