##NepaliNews
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
बजार
Clock २६ असार २०८२ | २ मिनेट पाठ
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३८ पैसा कायम भएको छ।
Whatsapp
फेरि त्यो त्रासदीका दिन सम्झन चाहन्न :पकिटोलबाट शान्ति र सद्भावको सन्देश
समाज
Clock २५ असार २०८२ | ६ मिनेट पाठ
फेरि त्यो त्रासदीका दिन सम्झन चाहन्न :पकिटोलबाट शान्ति र सद्भावको सन्देश
‘आफ्नै घर फर्किन पनि डराउनुपर्ने अवस्था थियो, ‘पकिटोल घर भई काठमाडौँमा व्यवसाय गर्ने अश्विन राउत भन्छन्, ‘अहिले रातबिरात पनि घर आउन डर छैन।’ गाउँमा प्रहरी चौकी स्थापना भएको छ।
Whatsapp
जतिसुकै सङ्ख्या भए पनि माओवादी संस्थापन हो: अध्यक्ष दाहाल
राजनीति
Clock २५ असार २०८२ | १ मिनेट पाठ
जतिसुकै सङ्ख्या भए पनि माओवादी संस्थापन हो: अध्यक्ष दाहाल
यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष माओवादी नै  रहेको बताउँदै उनले जतिसुकै सङ्ख्या भए पनि माओवादी संस्थापन हो, अरू शक्ति प्रतिपक्ष रहेको दाबी गरे।
Whatsapp
हिजो झाँक्रीले बोल्दा ताली ठोक्ने आज उनकै मुखमा टेप टाँस्न खोज्दै छन्: गोकुल बास्कोटा
राजनीति
Clock २५ असार २०८२ | १ मिनेट पाठ
हिजो झाँक्रीले बोल्दा ताली ठोक्ने आज उनकै मुखमा टेप टाँस्न खोज्दै छन्: गोकुल बास...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विरुद्ध  बोलेका कुरालाई लिएर झाँक्रीलाई उक्त पार्टीले सोधेको स्पष्टीकरणतर्फ सङ्केत गर्दे उनले ‘जे रोप्यो त्यै फल्ने’ प्रकृतिको नियम रहेको सम्झाए।
Whatsapp
साउन १ गतेबाट जटिल रोगका बिरामीले थप सुविधा पाउने छन्: स्वास्थ्य मन्त्री
स्वास्थ्य
Clock २५ असार २०८२ | १ मिनेट पाठ
साउन १ गतेबाट जटिल रोगका बिरामीले थप सुविधा पाउने छन्: स्वास्थ्य मन्त्री
स्वास्थ्य बिमा सुधारमा अर्को महत्त्वपूर्ण पाइला भन्दै पौडेलले स्वास्थ्य बिमालाई थप परिष्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन सरकार निरन्तर प्रयत्नशील रहेको बताए
Whatsapp
विश्व व्यापार संगठनका प्रतिनिधिसँग मन्त्री भण्डारीको शिष्टाचार भेट
अर्थ
Clock २४ असार २०८२ | १ मिनेट पाठ
विश्व व्यापार संगठनका प्रतिनिधिसँग मन्त्री भण्डारीको शिष्टाचार भेट
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र विश्व व्यापार संगठन (डब्लुटीओ) का प्रतिनिधि माशिहिरो हायाफूजीबिच शिष्टाचार भेट भएको छ।
Whatsapp
कोशी प्रदेश : योगदानमा आधारित समाजिक सुरक्षा लागू हुने
समाज
Clock २४ असार २०८२ | १ मिनेट पाठ
कोशी प्रदेश : योगदानमा आधारित समाजिक सुरक्षा लागू हुने
कोशी प्रदेश सभामा योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल भएको छ।
Whatsapp
दृष्टिविहीन चिरञ्जीवी पौडेल बने ‘२०२५ ग्लोबल आइडल’ विजेता
समाज
Clock २४ असार २०८२ | १ मिनेट पाठ
दृष्टिविहीन चिरञ्जीवी पौडेल बने ‘२०२५ ग्लोबल आइडल’ विजेता
सहभागी ३ हजार ४ सय बढी मतदाताबाट सबैभन्दा बढी मत प्राप्त गर्दै उनले अवार्ड जितेका हुन्।
Whatsapp
प्रधानमन्त्रीका सार्वजनिक कार्यक्रम स्थगित
राजनीति
Clock २४ असार २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीका सार्वजनिक कार्यक्रम स्थगित
मंगलबार बिहान तिब्बततर्फबाट रसुवामा आएको भीषण बाढीले क्षति पुर्‍याएपछि उनले पूर्वनिर्धारित सार्वजनिक कार्यक्रमहरू स्थगित गरेका हुन्।
Whatsapp
दोस्रो दिन पनि अस्पतालमा बहिरंग सेवा बन्द
स्वास्थ्य
Clock २४ असार २०८२ | १ मिनेट पाठ
दोस्रो दिन पनि अस्पतालमा बहिरंग सेवा बन्द
नेपाल चिकित्सक संघको हड्तालको कारण आज दास्रो दिन पनि उपत्यकाका अस्पतालभर बहिरंग सेवा बन्द भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस