सरकारले ‘भिजिट नेपाल २०८५’ को पूर्व तयारीका लागि अन्तर्राष्ट्रिय प्रवर्द्धन मा जोड दिने नीति ल्याएको छ । नेपालमा विदेशी पर्यटकको आगमन बढाउने, प्रति पर्यटक खर्च वृद्धि गर्ने तथा पाहुनाको बसाई अवधि बढाउ...
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित ट्राभल व्यावसायीको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले बुधबारदेखि अन्तरप्रदेश प्रवर्द्धन अभियान सुरु गरेको छ।