माइतीघरमा सोमबार मुक्कुमलुङ संरक्षण संघर्ष समितिको आयोजनामा आयोजित प्रदर्शन कार्यक्रममा उनले मुलुक लिम्बूहरुको पनि साझा रहेकाले सार्बभौमसत्ता साझा हुनु पर्ने माग गरे ।
प्रदेश सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उप्रेतीले पाथीभराको विवाद सुल्झाउन सरकारले तत्काल सशस्त्र फौज हटाउनुपर्ने, केबलकार निर्माणको कार्य रोकिनुपर्ने र वार्ताबाट समस्या सामाधान गर्नुपर्ने माग...