#मिठाई पसलमा अनुगमन
मातातीर्थ औंसीका दिन भक्तपुरका मिठाई पसलमा अनुगमन : पाँचमध्ये चार पसल कारबाहीमा
स्वास्थ्य
Clock १४ वैशाख २०८२ | १ मिनेट पाठ
मातातीर्थ औंसीका दिन भक्तपुरका मिठाई पसलमा अनुगमन : पाँचमध्ये चार पसल कारबाहीमा
जिल्ला प्रशाशन कार्यालय भक्तपुरको नेतृत्वमा भएको अनुगमनमा पच्चिस सयदेखि दस हजार रुपैयाँसम्मको नगद जरिवाना गराइएको छ । स्वास्थ्यको मापदण्ड पूरा नगरेका ती पसलहरुमाथि कारबाही गरिएका हुन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस