#ACC Women's Asia Cup
एसिसी महिला एसिया कपः नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने
खेल
Clock ०६ साउन २०८१ | १ मिनेट पाठ
एसिसी महिला एसिया कपः नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने
श्रीलंकामा जारी एसिसी महिला एसिया कप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
Whatsapp
एसिसी महिला एसिया कपः यूएईद्वारा नेपालसामु ११६ रनको लक्ष्य, इन्दुले लिइन् तीन विकेट
खेल
Clock ०४ साउन २०८१ | १ मिनेट पाठ
एसिसी महिला एसिया कपः यूएईद्वारा नेपालसामु ११६ रनको लक्ष्य, इन्दुले लिइन् तीन वि...
एसिसी महिला एसिया कप २०२४ को उद्दघाटन खेलमा यूएईले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ।
Whatsapp
एसिसी महिला एसिया कपः यूएईविरुद्ध नेपालले पहिला बलिङ गर्ने
खेल
Clock ०४ साउन २०८१ | १ मिनेट पाठ
एसिसी महिला एसिया कपः यूएईविरुद्ध नेपालले पहिला बलिङ गर्ने
श्रीलंकास्थित दाम्बुला क्रिकेट स्टेडियममा हुने खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। खेल केहीबेरमा सुरु हुनेछ।
Whatsapp
नेपालद्वारा श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसमक्ष १०७ रनको लक्ष्य प्रस्तुत
खेल
Clock २७ असार २०८१ | १ मिनेट पाठ
नेपालद्वारा श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसमक्ष १०७ रनको लक्ष्य प्रस्तुत
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आफ्नो दोस्रो अभ्यास खेलमा श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसमक्ष १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
Whatsapp
नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै, कमजोर ब्याटिङ सुधारको खाँचो
खेल
Clock २७ असार २०८१ | २ मिनेट पाठ
नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै, कमजोर ब्याटिङ सुधारको खाँचो
एसीसी महिला एसिया कपको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज दोस्रो अभ्यास खेल खेल्दैछ।
Whatsapp
पहिलो अभ्यास खेलमा श्रीलङ्कासँग नेपाली महिला टोली पराजित
खेल
Clock २६ असार २०८१ | १ मिनेट पाठ
पहिलो अभ्यास खेलमा श्रीलङ्कासँग नेपाली महिला टोली पराजित
एसीसी महिला एसिया कपको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ । नेपाल श्रीलङ्का विकास टोलीसँग डकवर्थ लुइस पद्धतिका आधारमा ३३ रनले पराजित भए...
Whatsapp
एसिसी महिला एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ, रोहित, सन्दीप र पारसले दिए बधाई
खेल
Clock २३ असार २०८१ | २ मिनेट पाठ
एसिसी महिला एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ, रोहित, सन्दीप र पारसले दिए...
नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी महिला एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ।एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलङ्कामा हुँदै छ ।
Whatsapp
एसिया कप खेल्ने नेपाली महिला टोलीको नाम सार्वजनिक
खेल
Clock १३ असार २०८१ | १ मिनेट पाठ
एसिया कप खेल्ने नेपाली महिला टोलीको नाम सार्वजनिक
आगामी महिना श्रीलङ्कामा हुने एसिसी महिला एसिया कप खेल्ने नेपाली टोलीको नाम सार्वजनिक भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस