#Arju Rana
राजदूत नियुक्तिमा सरकारले समावेशी सिद्धान्त अपनाउने छ: परराष्ट्रमन्त्री राणा
राजनीति
Clock २४ भदौ २०८१ | १ मिनेट पाठ
राजदूत नियुक्तिमा सरकारले समावेशी सिद्धान्त अपनाउने छ: परराष्ट्रमन्त्री राणा
परराष्ट्र मन्त्री आरजु देउवा राणाले आगामी दिनमा राजदूत नियुक्त गर्दा समावेशीको सिद्धान्त अवलम्बन गर्ने बताएकी छन्।
Whatsapp
गौरीफन्टालाई अन्तर्राष्ट्रिय नाका बनाउन भारत सकारात्मक: परराष्ट्रमन्त्री राणा
राजनीति
Clock १२ भदौ २०८१ | २ मिनेट पाठ
गौरीफन्टालाई अन्तर्राष्ट्रिय नाका बनाउन भारत सकारात्मक: परराष्ट्रमन्त्री राणा
धनगढीसँग जोडिएको भारतको गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउन भारत सरकारसँग छलफल भएको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताएकी छिन्।
Whatsapp
गौरा विसर्जनमा आरजु धनगढी पुग्दा समर्थकको ओइरो
राजनीति
Clock १२ भदौ २०८१ | १ मिनेट पाठ
गौरा विसर्जनमा आरजु धनगढी पुग्दा समर्थकको ओइरो
बुधबार बिहान धनगढी विमानस्थलमा मन्त्री राणालाई समर्थक तथा कार्यकर्ताले भव्य स्वागत गरेका हुन्। राणा मन्त्री भएपछि पहिलो पटक धनगढी आइपुगेकी थिइन्।
Whatsapp
भैरहवा र पोखरा विमानस्थलमा पुन: हवाई उडान गर्न ओमानलाई नेपालको आग्रह
राजनीति
Clock ११ भदौ २०८१ | १ मिनेट पाठ
भैरहवा र पोखरा विमानस्थलमा पुन: हवाई उडान गर्न ओमानलाई नेपालको आग्रह
वार्तामा परराष्ट्र मन्त्री डा.राणाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू भैरहवा र पोखरा विमानस्थलमा हवाई उडान सञ्चालनका लागि ओमानसँग आग्रह गरेकी थिइन्।
Whatsapp
परराष्ट्रमन्त्री राणालाई महिला उद्यमीको आग्रह: आफ्ना उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग गरिदिनुहोस्
अर्थ
Clock ०४ साउन २०८१ | १ मिनेट पाठ
परराष्ट्रमन्त्री राणालाई महिला उद्यमीको आग्रह: आफ्ना उत्पादनलाई अन्तर्राष्ट्रिय...
नेपाल महिला उद्यमी महासंघ प्रतिनिधिले शुक्रबार परराष्ट्रमन्त्री डा.आरजु राणासँग भेटवार्ता गरेका छन्।
Whatsapp
परराष्ट्रमन्त्री राणालाई भारतीय समकक्षीको बधाई
राजनीति
Clock ३२ असार २०८१ | १ मिनेट पाठ
परराष्ट्रमन्त्री राणालाई भारतीय समकक्षीको बधाई
नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतका विदेशमन्त्री एस जयशंकरले बधाई दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस