‘चोखो बन्छु भनेर अविकासमा जकडिने र उत्पात गर्छु भनेर भावी पुस्तालाई अन्धाधुन्ध ऋणको जालोमा पार्ने काम यस सरकारबाट मात्र होइन कुनै पनि सरकारले गर्न हुँदैन ।’
‘ऋण लिने भन्ने कुरा त लिने पक्षको मन्जुरी र आग्रहमा हुने हो नि,’ उनले भनिन्, ‘हामीले लिँदैनौँ, हामीलाई आवश्यक छैन भने दिने पक्षले पनि कहाँ जबरजस्ती गर्छ त ?’
चीन र नेपालबिच भएको सम्झौतामा नेपालले भन्दै आएको आधारभूत कुरामा सम्झौता नभएको उनले बताए । उनले भने, ‘तर स्वीकार नगर्दै गर्दा हामीले हाम्रो आधारभूत कुरालाई सम्झौता गर्यौं कि गरेनौँ ? ढुक्क रहनुस् हामी...
‘नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बिआरआई सम्बन्धी थप सम्झौता गरेको छ,’ उनले भने, ‘यो सम्झौता नेपाली कांग्रेसको धारण सल्लाह र सहमति अनुसार भएको हो । यसमा अन्यथा सोच्न जरुरी छैन ।’
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना, बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को कार्यान्वयन योजना दुवै देशको सहमतिमै अघि बढ्ने बताएकी छिन्।
प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अघि बढाउने कुरामा डराउन नहुने...